८ वैशाख २०८१ शनिबार
प्राडा ढुण्डिराज पौडेल


प्राडा ढुण्डिराज पौडेलका लेखहरु :

निःशुल्क औषधि कि उपचार?

सार्वजनिक स्वास्थ्य संस्थाहरूमा उपचारार्थ आउने सबै बिरामीलाई निःशुल्क औषधि वितरण गर्नभन्दा सार्वजनिक सेवालाई स्तरीयता र सहजता प्रदान गर्दै गरिब र असहायका लागि निःशुल्क उपचार गरिदिनु महत्वपूर्ण हुन्छ।

स्वास्थसेवा सुधारका प्रयास

नेपालका प्रमुख राजनीतिक पार्टी र नेताहरुको कम रोजाइमा परेको स्वास्थ्य मन्त्रालयको वर्तमान नेतृत्वबाट चालिएका सुधारका प्रयास सराहनीय छने । यी सुधारका प्रयासमा सम्बद्ध पक्षहरुबाट हौसला प्रदान हुनुपर्छ । अस्थीर राजनीति या सरकार अनि र यसैसँग गाँसिएको नेतृत्व परिवर्तनका अटुट शृंखला नै विकासका निम्ति बाधक बनिरहने छन् ।

चिकित्सकीय चुनौती र दायित्व

बिरामीको उपचार सिलसिलामा यदि लापरबाही या बेवास्ता गरिएको भए तत्कालै त्यसको निरुपण गर्न सक्षम एवं प्रभावकारी कानुनी संयन्त्र स्वतः क्रियाशील हुने पद्धति निर्माण हुनु आवश्यक छ।

नक्कली शैक्षिक प्रमाणपत्र

विभिन्न प्रयोजनका लागि भारतबाट ल्याइएका नक्कली शैक्षिक प्रमाणपत्र नेपालका निम्ति समस्याका रूपमा रहने गरेकै हुन्। विशेष गरी स्वदेशी परीक्षा उत्तीर्ण गरी  माथिल्लो क्लास उक्लन  नसक्ने लद्धुहरुबाट  यस्ता नक्कली प्रमाणपत्र ल्याइने गरिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्