२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सहकारीका कारण वित्तीय स्थायित्व जोखिममाः गभर्नर नेपाल

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सहकारीका कारण वित्तीय स्थायित्वमा जोखिम रहेको बताएका छन्।

राष्ट्रसेवक कर्मचारीको अधिकार कटौती भए पार्टी चुप बस्दैनः डा. कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीभित्रको अन्तरन्द्वका कारण निर्वाचनमा पराजित भएको स्मरण गर्दै इतिहास कोर्ने गरी पार्टी बलियो बनाउन कांग्रेस एक ढिक्का हुनुपर्ने बताएका छन्।

एकीकरण टुंग्याउन आइतबार नेकपाको सचिवालय बैठक

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले बाँकी रहेको एकीकरण तथा समसामयिक विषयमा छलफल गर्न आइतबार पार्टी सचिवालयको बैठक आह्वान गरेको छ।

नेपाल बायु सेवा निगमले ताप्लेजुङ–काठमाडौं उडान शुरु गर्ने

लामो समयदेखि उडान गर्न नसकेको नेपाल बायु सेवा निगमले काठमाडौं–ताप्लेजुङ उडानका लागि टिकट बिक्री शुरु गरेको छ।

यु–१८ साफ महिला च्याम्पियनसिप : फाइनल प्रवेशका लागि नेपाल र भारत भिड्दै

भुटानमा जारी साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेशका लागि शुुक्रबार (आज) नेपाल र भारत आमने सामने हुँदैछन्।

तारा र सन्देश स्ट्रंगेस्ट खेलाडी

नेपाल प्रहरीकी तारादेवी पुन र सन्देश गुरुङ दोस्रो नेपाल स्ट्रंगेस्ट २०१८ भारोत्तोलन प्रतियोगितामा स्ट्रंगेस्ट खेलाडी भए । ताराले ७५ केजी तौलमाथिको प्रतिस्पर्धामा १६६ केजी भार उठाइन्।

आजका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

नेपाली कांग्रेसको आजका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। अब बैठक तीन दिन पछि मात्रै बस्ने छ।

पद र उपस्थितिको सम्बन्ध

नेपालको संविधानले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखलाई उच्च सम्मानित पदमा राखेको छ।

नेपाली नेतामा चीन मोह किन

नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बिहीबार चीन भ्रमणबाट फर्किएका छन्।

आइजिपी हटाउने खेल सुरु

नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाललाई हटाउन चलखेल सुरु भएको छ। आइजिपी भएको ६ महिना नपुग्दै सत्तारूढ दल नेकपाका विद्यार्थी संगठन आइजिपी हटाउन सक्रिय भएका हुन्।

हिन्दू राष्ट्रको एजेण्डा उठाउने बेला आयो : शशांक कोइराला

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने बेला आएको बताएका छन्। राष्ट्रिय स्वतन्त्रतासहितको हिन्दू राष्ट्र हुनुपर्ने उनको प्रस्ताव छ।

प्रधानमन्त्री ओलीको माधव नेपाललाई कटाक्ष, कवितात्मक कुराको पछि नलागौं

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विदेश रहेका बेला पार्टीभित्र देखिएका विवाद तथा असन्तुष्टिहरु कुनै ठूलो कुरा नभएको बताएका छन्। ओलीले संसदमा बरिष्ठ नेता माधवकुमार नेपालले ‘देश डुब्न लाग्यो बचाउने माझी कोही छ’ भनी दिएको अभिव्यक्ति कवितात्मक र लयात्मक भन्दा केहि नभएको टिप्पणी गरे।

शेखर भन्छन् : कांग्रेस कम्युनिष्ट जस्तो होइन, सभापतिको 'डिक्टेटर' चल्दैन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले विधान संशोधनको मस्यौदामा असहमति जनाउँदै सभापतिलाई 'डिक्टेटर' बनाउन खोजिएको आरोप लगाएका छन्। ‘हामी विधान संशोधनको चरणमा छौं। विधानमा सभापतिलाई बलियो बनाउने भनिएको छ। यसमा रहेका प्रावधानले सभापतिलाई निरंकुश बनाउँछ, अधिकार बढाउने नाममा सभापतिलाई डिक्टेटर बनाउने?’ उनले प्रश्न गरे।

झा नियुक्तीबारे जवाफ दिन विकास समितिको निर्देशन, सञ्चारमाध्यम विरुद्ध खनिए सञ्चारमन्त्री

नेपाल दुरसञ्चार प्राधिकरणको प्रमुखमा दिगम्बर झालाई नियुक्ति गर्नुपर्नाको कारण १५ दिन भित्र जवाफ पेश गर्न सूचना तथा सञ्चार प्रविधिमन्त्रालयलाई निर्देशन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्