२१ आश्विन २०८१ सोमबार
image/svg+xml

दसैं मनाउन घर फर्किदै नेपाली, रेलस्टेसनमै पुग्छ नेपाल प्रहरी

दसैँ नजिकिएसँगै भारतबाट घर फर्कने नेपालीलाई सुरक्षित गन्तव्यसम्म पु¥याउन नेपाल प्रहरीले राम्रै खटनपटन गरिरहेको छ ।

नेपाल–अष्ट्रेलिया साझेदारी

नेपाल–अष्ट्रेलिया संयुक्त परामर्श समिति नदीकिनार, पारिस्थितिक पद्धति तथा जल व्यवस्थापनका क्षेत्रमा सहकार्य गर्न सहमत भएको छ।

फेरि महंगियो डलर

अमेरिकी डलर महंगिने क्रमले आज उच्च मूल्य कायम गरेको छ। आज नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा सबैभन्दा कमजोर भएको छ। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि प्रतिडलर विक्रीदर ११७ रुपैयां ६५ पैसा तोकेको छ।

सिटी सेन्टरमा दसैं–तिहार उत्सव

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंको कमलपोखरीमा सञ्चालनमा ल्याएको व्यावसायिक भवन सिटी सेन्टरमा गत शुक्रबारदेखि ‘सिटी सेन्टर सेलेब्रेसन : दसैं तथा तिहार उत्सव २०७५’ सुरु भएको छ।

नेपाल बैंकको चिप बेस्ड भिसा डेबिट कार्ड

नेपाल बैक लिमिटेडले ८२औं वार्षिकोत्सवका अवसरमा  चिप बेस्ड भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ। ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त सेवा ल्याएको हो।

पुलिसलाई पाँच स्वर्ण

विभागीय टोली नेपाल पुलिस क्लबले दोस्रो नेपाल स्ट्रंगेस्ट २०१८ मा महिलातर्फको खेल समाप्त हुँदा बुधबार ५ स्वर्ण जित्न सफल भएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ। काङ्ग्रेसले पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्नका लागि यही असोज १९ गते शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरेको हो।

जापानमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले हाल जापानमा अध्ययनरत ३० जना जेहेन्दार जापानी भाषा विद्यार्थीलाई विशेष छात्रवृत्ति प्रदान गर्ने भएको छ। जापानमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीको संख्या उल्लेख्य मात्रामा वृद्धि भएसंगै विद्यार्थीका समस्या पनि बढ्दो रहेको अवस्था एनआरएनए जापानले समस्या न्यूनिकरणमा अग्रसरता देखाएको हो।

कानुनमा विद्यार्थीको चाप: एलएलबी पढ्न १२ हजार भर्ना

कानुनको स्नातक तह (एलएलबी) पढ्न नेपाल ल क्याम्पसमा झन्डै १२ हजार विद्यार्थी भर्ना भएका छन्। त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस रहेको ल क्याम्पसमा एकै वर्षमा यति धेरै विद्यार्थी भर्ना भएको यो पहिलो अवसर हो। क्याम्पस प्रशासनका अनुसार एलएलबी प्रथम वर्षमा यो संख्या अझै बढ्ने क्रममा छ।

२०२० मा भारतीय–चिनियाँ पर्यटकलाई पहिलो प्राथमिकता

सरकारले भिजिट नेपाल २०२० मा भारती र चिनियाँ पर्यटकलाई पहिलो प्राथमिकता दिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार आयोजना गरेको कार्यक्रममा सरकारले यस्तो धारणा राखेको हो।

शुक्रबारबाट तीनदिने प्लास्टिक प्रदर्शनी

प्लास्ट नेपाल फाउन्डेसनले आगामी शुक्रबारबाट तीनदिने अन्तर्राष्ट्रिय प्लास्टिक प्रदर्शनी आयोजना गर्ने भएको छ । २०७१ कात्तिकमा पहिलो प्रदर्शनी सम्पन्न गरेको फाउन्डेसनले दोस्रो संस्करणको ‘प्लास्ट नेपाल २०१८’ आयोजना गर्न लागेको हो।

ल क्याम्पसमा १२ हजार विद्यार्थी भर्ना

नेपाल ल क्याम्पसको एलएलबी प्रथम वर्षमा यसपटक बाह्र हजारभन्दा बढी विद्यार्थी भर्ना भएका छन् । यो संख्या अझै बढ्ने क्याम्पसले जनाएको छ । ‘आज बाह्र हजार जनाको भर्ना भइसकेको छ।

संकटमा सीमा स्तम्भ

नेपाल–भारत सीमा स्तम्भ जोखिममा परेका छन् । सरकारले समयमै मर्मतसम्भार गर्न नसक्दा बाँके क्षेत्रमा रहेका सीमा स्तम्भ जोखिममा परेका हुन् । बाँकेको ६५ किलोमिटर सीमा भारतसँग जोडिएको छ।

शान्तिपूर्ण बाटोबाट परिवर्तन सम्भव : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिंसा र शान्तिको बाटोबाट नेपालमा मात्र नभएर विश्वामै ठूला परिर्वतन सम्भव रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्