मेलम्ची बाढी: प्रभावित अझै अस्थायी टहरामै
विसं २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको आज दुई वर्ष पूरा भएको छ। असार १ र त्यसपछिका पटकपटकका बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो।
विसं २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको आज दुई वर्ष पूरा भएको छ। असार १ र त्यसपछिका पटकपटकका बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो।
सरकारले भूकम्पपीडितहरूलाई अस्थायी आवास निर्माणका लागि रकम प्रदान गर्ने भएको छ । विसं २०७८ जेठ महिनायता देखिका भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि रु ५० हजार अनुदान उपलब्ध गराइने भएको छ।
नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक बिहान ८ बजे बस्ने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ। बैठक आज आज केन्द्रीय पार्टी कार्यालयमा अपराह्न ३ बजे बस्ने भएको हो।
नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन्।
प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की निर्वाचित भएका छन्। प्रदेश १ को चौथो मुख्यमन्त्रीमा निर्वाचित भएसँगै मुख्यमन्त्री कार्कीलाई प्रदेशको नामकरण, प्रदेशका स्थायी संरचना निर्माण र प्रदेशलाई स्थापित गर्ने चुनौती देखिएका छन्।
गठबन्धनका तर्फबाट सबैभन्दा ठुलो दलका रूपमा स्थापित नेपाली कांग्रेसले पहिलो चरणमै दाहाललाई प्रधानमन्त्री दिन आनाकानी गरेपछि अन्तिम चरणमा दोस्रो ठुलो दल एमालेसहितका दललाई लिएर उनी प्रधानमन्त्री बन्न सफल भए।
स्थायी लेखा नम्बर लिएका करदातालाई निर्धारित समयसीमाभित्रै कर दाखिला गर्न आग्रह गरिएको छ।
सरकारले चुनाव गर्ने भनी पुस २१ मा निर्णय गरेको थियो। सरकारको निर्णयअनुसार राष्ट्रियसभाको चुनाव २०७४ साल माघ २४ मा गर्ने निर्णय भएको थियो।
'न्युजिल्यान्ड र विश्वव्यापी रूपमा नै कोभिड–१९ महामारीमा समेत समाजमा जातिवादलाई उजागर गरेको छ। यसमा लक्षित एशियाविरोधी घृणा पनि समावेश छ।'
मतदाताको अन्तिम नामावलीमा नाम भएका र अस्थायी मतदाताका लागि तोकिएको अवधिभित्र विवरण पेश गरेकाहरु अस्थायी मतदाता हुनेछन्। अस्थायी बाहेक यहाँ ७५ मतदान स्थल र १ सय २३ मतदान केन्द्र रहेका छन्।
जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार ताप्लेजुङको अस्थायी मतदाता नामावली प्रकाशन प्रयोजनार्थ १ हजार ४ सय ९१ जनाको विवरण प्राप्त भएकोमा १ हजार ६० जनाको नाम मात्र अन्तिम मतदाता नम्बरसँग भिडेको हो।
एट्लेटिको मड्रिडसँग स्थायी सम्झौता गरेसँगै एन्टोनी ग्रिजम्यानले क्लबमै रहन आफूले हरसम्भव प्रयास गरेको प्रतिक्रिया दिएका छन्।
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फका लागि बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गर्ने भएको छ।
नाका खुलेसँगै रसुवाबाट बिहान सात ठूला कन्टेनर सामान नेपाल भित्रिसकेको र बाँकी सात कन्टेनर साँझसम्म आइपुग्ने भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए। रसुवा नाकाबाट यसअघि दैनिक ठूला १४ कन्टेनर समान आउने गरेका थिए। तातोपानी नाकाबाट रसुवा नाकाको तुलनामा केही कम सामान आउने गरेको र बढी फलफूल आउने गरेको विभागले जनाएको छ।