९ पुस २०८२ बुधबार
image/svg+xml

राहदानी थन्क्याएर कोदालो समातेका दिनेश: जसले गाउँमै खडा गरे १३ हजार कालिजको फर्म

त्रिभुवन विमानस्थलमा विदेश जाने युवाहरूको लाम लागिरहँदा तनहुँको शुक्लागण्डक-१, तल्लीपोखरीका दिनेश ढकाल भने आफ्नै गाउँको माटोमा सुन फलाइरहेका छन्।

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

मङ्गलबार हातेमालो सामुदायिक वन उपभोक्ता समूह चन्द्रपुर–४ र ६ ले वन संवद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्ययोजना कार्यान्वयनसम्बन्धी अन्तरक्रिया आयोजना गरिएको थियो।

प्रधानमन्त्रीसहित तीन शीर्ष नेतासँग छलफल गर्दै राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनपछि पहिलो पटक प्रमुख तीन दलका शीर्ष नेताहरूसँग संयुक्त छलफल गर्ने भएका छन्।

प्रदीप पौडेल फेरि महामन्त्रीमा उठ्ने

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औं महाधिवेशन आफू महामन्त्री पदमा उठ्ने घोषणा गरेका छन्।

महाधिवेशन नगरी कांग्रेस चुनावमा जानु हुँदैन : प्रदीप पौडेल

पार्टी सभापति देउवाले पदाधिकारीसहित नेताहरुलाई आगामी महाधिवेशन समयमै गर्न स्पष्ट रुपमा निर्देशन दिइसकेको र चाँडै नेतृत्व हस्तान्तरण गर्न चाहेको नेता पौडेलले जानकारी दिए।

लागुऔषधमा निगरानी बढाउँदै कर्णाली प्रहरी

कर्णालीमा पछिल्लो वर्षहरूमा लागुऔषध कारोबार र प्रयोगकर्ता बढेसँगै प्रहरीले निगरानीमा कडाइ गरेको छ।

परदेशिएका श्रीमानको पर्खाइमा ८० वर्ष बिताएकी महिलाको १०३ वर्षमा निधन

उनले विवाहका लागि आउने अन्य सबै प्रस्तावहरूलाई अस्वीकार गरिन्। बिहे गर्न सुझाउनेलाई उनी भन्थिन्, ‘यदि ऊ (हुआङ जुनफु) कुनै दिन फर्कियो भने के हुन्छ?’

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने भएको छ।

सरकारी टोलीलाई कांग्रेसको प्रश्न: ‘जेठो छोरा’ले नै चुनाव हुन दिन्न भन्दैछन्, कसरी हुन्छ?

तर, सरकारका तर्फबाट चुनावको पर्याप्त वातावरण नबनेको र स्वयं सरकार पक्षधर व्यक्तिबाट निर्वाचनमाथि संशयपूर्ण अभिव्यक्ति आइरहेको कुरा कांग्रेस नेताहरूले बताएका थिए।

समानुपातिक उम्मेदवारका विषयमा शंकरलाई योगेशको फोन

नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार सिफारिसको मापदण्ड बनाएर तहगत कमिटीलाई निर्देशन गर्ने विषयमा महासचिव शंकर पोखरेलको ध्यानाकर्षण गराएका छन्।

प्रथम मानाभरा गोल्डकपको खेल तालिका सार्वजनिक

मानाभारा युथ स्पोर्टिङ क्लबको आयोजनामा पुस १५ गतेदेखि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं २ खेजेनिममा हुने प्रथम मानाभरा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ।

चितवन हात्ती महोत्सवका खेलहरू पुनर्विचार गर्न आह्वान

चितवनको सौराहामा हुन लागेको हात्ती महोत्सवको बारेमा पुनर्विचार गर्न आह्वान गरिएको छ।

महिला टी-२० विश्वकप छनोट : नेपालको पहिलो खेल थाइल्यान्डसँग

तालिका अनुसार खेल जनवरी १४ देखि फेब्रुअरी १ सम्म त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा आयोजना हुनेछ।

मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त मोटरसाइकलको ठक्करबाट हाल नाम, थर र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरूष गए राति गम्भीर घाइते भएका थिए।

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले मतदाता सूचीबाट हटायो १४ सय ३० मृतकको नामावली

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले एक हजार ४ सय ३० जना मृतक मतदाताको नामावली मतदाता सूचीबाट हटाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्