१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

महिला टी-२० विश्वकप छनोट : नेपालको पहिलो खेल थाइल्यान्डसँग

काठमाडौंमा आयोजना हुने महिला टी-२० विश्वकप छनोटको खेल तालिका सार्वजनिक भएको छ। 

मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले खेल तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार खेल जनवरी १४ देखि फेब्रुअरी १ सम्म त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा आयोजना हुनेछ। 

पहिलो दिन ४ खेल हुनेछ। नेपाली टोलीले पहिलो खेल थाइल्यान्डसँग मूलपानी माथिल्लो क्रिकेट मैदानमा खेल्नेछ। यसै सँगै क्यानले कूल १० टोलीबिच हुने प्रतिस्पर्धामा दुई समूहमा विभाजन गरेको छ। 

यस्तो छ खेल तालिका र समूह:

प्रकाशित: ८ पुस २०८२ १३:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App