१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्री कार्यालयबाटै महत्त्वपूर्ण दस्ताबेज गायब!

साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा तत्कालीन सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले २०७५ साउन १६ गते बुझाएको प्रतिवेदन हराएको छ।

सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले थाल्यो काम

सुनको तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले काम सुरु गरेको छ। सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा कार्यालय स्थापना गरेर आयोगले काम थालनी गरेको हो।

सरकारले तयार पारेको सुन जाँचबुझ आयोग कार्यादेश मस्यौदामा एमाले असहमति

सुन तस्करी सम्बन्धमा छानबिनका लागि सरकारले तयार पारेको उच्चस्तरीय जाँचबुझ आयोगको कार्यादेश मस्यौदामा एमालेले भने असहमति जनाएको छ।

उच्चस्तरीय जाँचबुझ आयोगको कार्यदेश मस्यौदामाथि छलफल गर्दै दलहरु

आइतबार दिउँसो गृह मन्त्रालयमा उच्चस्तरीय जाँचबुझ आयोगको कार्यदेश मस्यौदामाथि छलफल भइरहेकोएमाले सचेतक महेश बर्तौलाले जानकारी दिए।

मिटरब्याजपीडितका समस्या समाधान गर्न आयोग बनाउने तयारी

नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजपीडितका समस्या समाधानका लागि ‘अधिकार सम्पन्न उच्चस्तरीय जाँचबुझ आयोग’ गठन गर्ने तयारी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्