अस्ट्रेलियाको आशा जीवन्त
आयोजक अस्ट्रेलियाले महिला विश्वकपमा आशालाई पुनर्जीवित गर्ने क्रममा क्यानडामाथि ४–० को जित निकाल्दै अन्तिम १६ को यात्रा तय गरेको छ।
आयोजक अस्ट्रेलियाले महिला विश्वकपमा आशालाई पुनर्जीवित गर्ने क्रममा क्यानडामाथि ४–० को जित निकाल्दै अन्तिम १६ को यात्रा तय गरेको छ।
स्विडेनले इटालीमाथि ५–० को रबाफिलो जित निकाल्दै एक खेलअगावै अन्तिम १६ मा स्थान बनाएको छ। यो सफलतापछि स्विडेन उपाधिको दाबेदार स्पेन र पूर्वच्याम्पियन जापानसँगै नकआउट चरणमा पुगेको हो।
एडिलेडमा डेब्युटेन्ट हाइटीमाथि १–० को नाटकीय जितसँगै चीनको पनि नकआउट चरणको सम्भावना जीवन्त छ। खेलको एक घन्टाभन्दा बढी समय १० खेलाडीमा सीमित हुनाका बावजुद चीनले नाटकीय जित निकालेको हो।
नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले भ्रातृ संस्थाहरूको गठन गर्दा राजनीतिक सन्तुलन कायम गर्न आग्रह गरेका छन।
वैशाख महिनामा चितवनस्थित राष्ट्रिय निकुञ्ज पुग्दा घुम्ने मात्र मेरो उद्देश्य थिएन। परिवारको इच्छापूर्तिसँगै मेरो आफ्नै स्वार्थ पनि थियो, वनजीवीहरूको सुन्दर तस्बिर खिच्ने। कहिलेकाहीं यस्तो स्वार्थमा भाग्यले पनि साथ दिन्छ भन्ने उदाहरण यी संकलन हुन्।
अरुको बारीबाट मकै खरिद गरेर श्रीमान् र श्रीमती दिनभर मकै बेच्न व्यस्त देखिन्छन्। सानो मकै २० रुपैयाँ र ठूलो मकै २५ रुपैयाँमा बिक्री हुन्छ। श्रीमान् पोलेको मकै बेच्न व्यस्त हुँदा श्रीमती सीता मकै पोल्न थाल्छीन।
प्रधानमन्त्री पुष्पकमल दाहालका धर्मपत्नी सीता दाहाललाई नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताले सङ्कटमा जोगाउने र सबैलाई मिलाएर लैजाने अभिभावककाे रुपमा लिने गरेको स्मरण गरेका छन्।
गाउँले जनजीवन, आफ्नै रहनसहन र परम्पराले भरिएको भए पनि अर्मलाकोट गाउँको आकर्षक भनेको ढुंगेघर नै हो। घरका झ्याल र ढोकामा कलात्मक शैलीमा कुँदिएका फूलबुट्टा तथा आकृतिले पर्यटकलाई झन् मोहित बनाउँछ।
प्रधानमन्त्री पुष्पकमल दाहालका जीवनसंगिनी सीता दाहाललाई श्रद्धाञ्जलि दिन विभिन्न दलका शीर्ष नेताहरू थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पताल पुगेका छन्।
काठमाडौंको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयमा कक्षा ९ ‘ए’ की रेनुका यादवले कल्पना पनि गरेकी थिइनन् कि स्कुलमा सिकाइने एउटा सिप सिकेर कमाउन सकिन्छ भनेर। अहिले धेरै नभए पनि उनी आफूलाई चाहिने सामान्य खर्च स्कुलमै सिकेको सिपबाट जुटाउन सक्षम भएकी छन्।
पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको जीवनमा आमूल परिवर्तन गर्नु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताएका छन।
दुई महिनाअघि जेल मुक्त भएका रमेश बाहुन भनिने सुजन पौडेलले आफ्नो नाम लिएर जो कोहीले गर्ने राम्रो नराम्रो कामको भागिदार उ आफै हुनुपर्ने बताएका छन्।
कपिलवस्तुमा यौनिक अल्पसंख्यकको संस्था नवजीवन संस्थालाई अटो ( टेम्पु) रिक्सा प्रदान गरिएको छ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कला जीवनका विभिन्न आयामहरूको प्रतिबिम्ब भएको बताएका छन।
वर्तमान समयमा योगको धेरै प्रचार–प्रसार हुँदाहुँदै पनि जनमानसहरू यसको लाभ लिरहेका छैनन्। यसका दुईवटा कारण छन्–मान्छे कुनै कुराको गहिराइमा जान चाहँदैनन्।