३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

कोशी प्रदेश: सरकारबाट बाहिरिन माओवादी र जसपालाई कांग्रेसको आग्रह

नेपाली कांग्रेस कोशी प्रदेशको संसदीय दलको बैठकले नेकपा माओवादी र जसपालाई सरकारबाट बाहिरिन आग्रह गरेको छ।

नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा १२ हजार सात सयमै उडाउने

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ।

मनास्लु र अन्नपूर्णलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने

गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने भएको छ।

सामान्य उद्घाटनमा मन्त्रीको लस्कर

कर्णाली प्रदेशमा आसन्न आर्थिक वर्षका लागि बजेट निर्माण भइरहँदा एउटा बैंकको शाखा उद्घाटन कार्यक्रमका मन्त्रीहरूको लावालस्कर लागेको पाइएको छ।

साफ च्याम्पिनसिपमा नेपालको समूहमा भारत र कुवेत

भारतमा आयोजना हुने ‘पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता’मा नेपाल समूह ‘ए’ मा परेको छ।

जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने नाउपाको घोषणा (विज्ञप्तिसहित)

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले यही जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ।

नेपाली काँग्रेस पार्टी हावा न चावा- अध्यक्ष ओली

उनले काँग्रेस किंकर्तव्यविमूढ भएको आरोप लगाए। उनले अहिलेको गठबन्धन सत्ता र सरकार प्राप्त गर्नमात्रै गरिएको गठबन्धन भएको बताए।

नेपालकाे ४० मेगावाट बिजुली किन्न बंगलादेश सहमत

बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्न सहमति जनाएको छ। मंगलबार बंगलादेशमा बसेको दुई देशबीचका सचिवस्तरीय ‘जोइन्ट स्टेयरिङ कमिटी‘ बैठकले बंगलादेश ४० मेगावाट बिजुली खरिद गर्न सहमत भएको हो।

‘औद्योगिक पार्क बनाएर लगानी आकर्षित गर्नुपर्छ’

नेपाल उद्योग परिसंघले औद्योगिक पार्क बनाएर लगानी आकर्षित गर्न आग्रह गरेको छ।

डिजिटल घर नम्बरिङ कार्यक्रम प्रगति शून्य

नेपालगन्जमा सहरी क्षेत्र बढ्दो क्रममा छ। मुख्य सहरी क्षेत्रभन्दा बाहिर पनि घर निर्माणसँगै सहरीकरण फैलिँदो छ।

आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मन्त्री रिजाल

उद्योग तथा वाणिज्य आपूर्ति मन्त्री रमेश रिजालले आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

प्रहरीको भर्ती जिल्लाबाटै गर्ने व्यवस्था हुनुपर्छः बडू

नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरीको भर्ती जिल्लाबाटै गर्ने व्यवस्था गर्न माग गरेका छन्।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको महत्व अर्थमन्त्रीले नबुझेको हो कि :अध्यक्ष नेपाल

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई अघि बढाउनका लागि आगामी आर्थिक वर्षको बजेट,नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिन सरकारसँग माग गरेका छन्।

टेबल टेनिसमा नेपाललाई स्वर्ण

नेपालले दक्षिण एसियाली युथ टेबल टेनिस च्याम्पियनसिपमा सोमबार स्वर्ण जितेको छ। नेपालले यु–१९ ब्वाइज टिम इभेन्टमा स्वर्ण जितेको टिम प्रशिक्षक सञ्जय अर्यालले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्