स्पेनमा घोडादौड र सांस्कृतिक कार्यक्रम
राजदूतावासले १३ मे २०२३ मा म्याड्रिडको हिपोड्रोमो डी ला जज्र्वेलामा घोडा दौड सहित विधिन सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो।
राजदूतावासले १३ मे २०२३ मा म्याड्रिडको हिपोड्रोमो डी ला जज्र्वेलामा घोडा दौड सहित विधिन सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संघीयता जोखिममा पर्ने अवस्था देखिएको बताएका छन्।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडिएको भन्दै तीन वटा प्रश्न सरकारलाई सोधेका छन्।
नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच जना सैनिकसहित १० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गरेको छ।
एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरण भ्रष्टाचार प्रकरण मात्र नभइ राष्ट्रद्रोहि काम भएको बताएका छन्।
नेपाल चिकित्सक संघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ।
नेपाल आयल निगमले तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्यांकर चालकलाई पेट्रोलियम पदार्थ ढुवानीमा रोक लगाएको छ।
नेपाली महिला र पुरुष तीन जना अन्तर्राष्ट्रिय खेलाडीलाई उनीहरूले पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको छ।
बंगालको खाडीमा आएको शक्तिशाली चक्रवातका कारण बंगलादेश र म्यान्मारको तटीय क्षेत्रमा ठुलो बाढी आउन सक्ने देखिएको छ।
नेपालको हरितगृह ग्यास उत्सर्जनमा योगदान न्यून छ, तैपनि हाम्रो राष्ट्र उच्च जोखिममा पर्छ। यहाँ जलवायु परिवर्तनका बहुआयामिक असर र जोखिम देखापरेका छन्।
पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफासमेत प्राप्त गर्न थालेको छ। नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले हेर्न लालायित हुने भएकाले पनि विदेशबाट राम्रै मुनाफा स्वदेश भित्रिने गरेको छ। मुनाफासँगै यसले बजार विस्तारमा टेवा पुर्याइरहेको छ।
नेपाल रिपब्लिक मिडिया लिमिटेडले आज देखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
हिमालय एअरलाइन्सले प्रयास नेपालसँगको ‘स्टेप टुर्वड्स एजुकेशन’मार्फत संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दैसातौं वर्षसम्म पनि सहयोग जारी राखेको छ।
नेपाल रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज ज्ञवाली तीन दशकभन्दा लामो अवधिदेखि नेपाली सञ्चार उद्योगमा क्रियाशील छन्। युवा उमेरमा मिडिया उद्यममा प्रवेश गरेका अध्यक्ष ज्ञवाली यतिबेला आफ्नो निजी मिडिया कम्पनीलाई पब्लिक बनाउने अभियानमा छन्। नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणमा सेयर बिक्री गरेपछि यस क्षेत्रमा आउन सक्ने सम्भावित परिणाम र भावी योजनाबारे नागरिकले गरेको संवाद: