२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

ब्राजिल विश्वकपमा छनोट

कतार विश्वकप २०२२ सुरु हुन करिब एक वर्षभन्दा बढी समयावधि र छनोटका कयौ खेल बाँकी छँदा नै ब्राजिलले दक्षिण अमेरिकी क्षेत्रबाट आगामी विश्वकपमा स्थान बनाएको छ।

श्रेष्ठ उत्कृष्ट निर्णायक

सिओएएस पाकिस्तान ओपन इन्टरनेसनल जी वान तेक्वान्दो च्याम्पियनसिपमा नेपाली तेक्वान्दो टोलीका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ उत्कृष्ट निर्णायक घोषित भएका छन्।

वेस्ट ह्यामसँग लिभरपुल स्तब्ध

खेलको चौथो मिनेटमा नै लिभरपुलका गोलरक्षक एलिसन बेकरको आत्मघाती गोलबाट वेस्ट ह्यामले अग्रता लिएको थियो। पाब्लो फोर्नाल्सको कर्नर बचाउने एलिसनको प्रयासले सीधै पोस्टको दिशा लिएको थियो।

शैक्षिक अनुभव भाग ९ सार्वजनिक

विशेष गरेर निवृत्त भएका शिक्षकहरुको आआफनो अनुभव पुस्तकमा रहेको छ। पुस्तकको मूल्य व्यक्तिगत एक सय ५० र संस्थागत दुई सय रुपैयाँं तोकिएको छ।

'युज एण्ड थ्रो' को सिकारमा शिक्षक

‘बोर्डिङमा पढाइरहेको थिएँ, बोर्डिङमा भन्दा सरकारीमा राम्रो होला भन्ने लाग्यो, त्यही भएर दरखास्त दिएँ’, उनले विगत सम्झे, ‘लिखित, मौखिक जाँच दिएर पास पनि भएँ, नियुक्त पनि भएँ।’

इसिडी शिक्षक-कर्मचारीको व्यवस्थापन

शिशु कक्षाले विद्यालय भर्ना अभियान तथा बिचैमा विद्यालय छाड्ने दरमा कमी ल्याउने अपेक्षा गरिए पनि व्यवस्थापनगत कमजोरीका कारण प्रारम्भिक बाल विकास कार्यक्रम भालुका मुखको कुभिन्डो सावित हुँदै आएको छ।

‘सरोकारवालासँगको सहकार्यबाट अघि बढ्छु’

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले खेलकुद विकासका लागि खेलाडी, प्रशिक्षक र खेल संघसँगको सहकार्यबाट अगाडि बढ्ने बताएका छन्।

राष्ट्रिय प्रतियोगिताको मिति तोकिएपछि पूर्वाधार र सामानलाई बजेट

मन्त्रालयले पूर्वाधार, प्रशिक्षण र प्रतियोगितालाई मध्यनजर गर्दै संघहरूको गुनासोलाई सम्बोधन गर्ने प्रयासको जमर्को गरेको छ। संघहरूलाई आवश्यक सामग्रीसहित प्रशिक्षकसमेत व्यवस्था गर्ने तर्फ मन्त्रालय र प्रदेश खेलकुद परिषद्को गम्भीर ध्यानाकर्षण भएको छ।

लाकाजेटले जोगाए आर्सनललाई

आर्सनलका एलेक्जान्डर लाकाजेटले अन्तिम समयमा गोल फर्काएपछि प्रशिक्षक प्याट्रिक भिएराको क्रिस्टल प्यालेसमा सुखद सुरुआत गर्ने लक्ष्यले पूर्णता पाउन सकेन।

यु–२३ एसियन कप छनोट: बलिया टोलीविरुद्ध राम्रो नतिजाको अपेक्षा

फिटनेसको विषय टोलीमा केही कमजोर देखिएको थियो। अहिले खेलाडीको फिटनेस राम्रो भएको छ। तयारी छोटो भए पनि सक्दो मिहिनेत गरेर सुखद नतिजाका लागि खेल्ने अपेक्षा राखेका छौं।

क्रिकेटको मुख्य प्रशिक्षक पदका लागि आवेदन खुला

ईसीसी पूर्ण सदस्य, फस्ट क्लास टिम वा एसोसियट सदस्य राष्ट्रका लागि कम्तीमा ५ वर्ष प्रशिक्षण गरेको अनुभव पनि हुनुपर्ने योग्यता तोकेको छ।

मेरो अन्तिम साससम्म पनि नेपाललाई माया गरिरहनेछु: अलमुताइरी

पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपाल शनिबार भारतविरुद्ध ३-० को हार बेहोर्दै उपविजेता बनेको छ।

नेपाललाई हराउन कठिन छ: भारतका सहायक प्रशिक्षक

भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेक प्रतिबन्धमा परेपछि सहायक प्रशिक्षक वेंकटेश प्रि-म्याच कन्फरेन्समा सहभागि भएका थिए।

साफले मेरो सपना तोड्योः प्रशिक्षक अलमुताइरी

प्रतियोगिताको लिग चरण दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले उनीमाथि प्रतिबन्ध लगाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्