२० आश्विन २०८१ आइतबार
image/svg+xml

पूर्व-पश्चिम लाईफलाइन १२ घण्टादेखि ठप्प, छैन राज्य

पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड अझै सुचारु हुन नसक्दा यात्रुहरू मारमा परेका छन्।

हप्ता दिनदेखि ठप्प नागढुंगा सुरुङमार्ग निर्माण

नागढुंगा सुरुङमार्ग आयोजना प्रभावित क्षेत्रका जनताको अवरोधका कारणले सुरुङमार्ग ‘ब्रेक थ्रु’ गर्ने समय अनिश्चिततातर्फ धकेलिएको छ।

बुटीबिनाको वैद्यखाना

सिंहदरबार वैद्यखानाबाट उत्पादित औषधिले कुनै बेला आयुर्वेद क्षेत्रमा एकछत्र बजार लिएको थियो तर अहिले त्यो इतिहासजस्तै भएको छ। जडीबुटी अभावमा औषधि उत्पादन गर्ने कारखानामा दसैंयता ताला लागेको छ ।

दुई युवकको मृत्युलाई लिएर वीरेन्द्रनगरमा प्रदर्शन, जनजीवन ठप्प

काठमाडौँ बालकुमारीको प्रदर्शनमा दुई युवक मारिएको घटनामा लिएर आइतबार बिहानदेखि सुर्खेतमा विरोध प्रदर्शन भएको छ।

‘मानवविहीन मध्यपहाड’

एमालेले ‘झुलाघाट–चिवाभन्ज्याङ: समृद्धिका लागि संकल्प यात्रा’का क्रममा मध्यपहाडका गाउँबस्ती रित्तिँदै गएको र विद्यालय बन्द हुन थालेकाले त्यहाँको जनसंख्या ऋणात्मक भएको निष्कर्ष निकालेको छ।

६ महिनादेखि लाइसेन्स छपाइ ठप्प, १४ लाख लाइसेन्सको प्रतीक्षामा

लाइसेन्स (सवारी चालक अनुमति पत्र) छाप्ने र वितरण गर्ने काम विगत ६ महिना देखि ठप्प छ। यसबाट लाइसेन्सको परीक्षा पास गरेका तथा सवारी चालक अनुमति पत्र नवीकरण गरेका सवारी चालकहरू चर्को मारमा परेका छन्।

कर्मचारी आन्दोलित हुँदा पालिकामा कामकाज ठप्प

सरकारले ल्याउन लागेको सङ्घीय निजामती सेवा ऐनविरुद्ध स्थानीय तहमा कार्यरत निजामती कर्मचारीहरू आन्दोलित भएपछि पालिकाहरूका कामकाज ठप्प भएका छन्।

शिक्षक आन्दोलनले अस्तव्यस्त काठमाडौँ

देशभरबाट जम्मा भएका हजारौं शिक्षकहरूको आन्दोलनका कारण उपत्यकामा गुड्ने सवारीसाधनले प्रायः सबै बाटो र गल्लीहरू अस्तव्यस्त बनेका छन्।

आज देशभरका सबै अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

नेपाल चिकित्सक सङ्घले आज देशभरका सबै अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गरेको छ।

देवचुली नगर अस्पतालका चिकित्सकहरू आन्दोलनमा

यता, अस्पतालको आकस्मिकबाहेकका सेवा ठप्प भएपछि सेवाग्राही बिरामी समस्या परेका छन्।

पहिरो पन्छाउन नसक्दा नवलपुरको पहाडी क्षेत्रमा पाँच दिनदेखि यातायात ठप्प

पहिरो पन्छाउन नसक्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पाँच दिनदेखि यातायात सञ्चालन हुनसकेको छैन। जिल्लाको पहाडी क्षेत्रका लागि यातायात सञ्चालन हुने मुख्य सडक मार्गको ठाउँ–ठाउँमा पहिरो खसेर यातायात पूर्णरूपमा अवरुद्ध भएको हो।

चार वर्षदेखि चीन जोड्ने प्रसारण लाइन ठप्प

गत आर्थिक वर्ष नेपालले भारत र बंगलादेशसँग विद्युत् व्यापारको लागि उपलब्धिमूलक काम भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्