५ आश्विन २०८१ शनिबार
image/svg+xml

सरकारले संविधान दिवसको अवसरमा कुनै पनि विभूषण वितरण नगर्ने

आज बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसका अवसरमा दिँदै आएको विभूषण नबाड्ने निर्णय गरेको हो।

१७ तोपको शलामीसहित नेम्वाङको अन्तिम विदाई

बालुवाटारस्थित निजी निवासबाट नेम्वाङको पार्थिव शरीरलाई पशुपतिस्थित आर्यघाट लगेर बिहीवार मध्याह्न अन्त्येष्ठि गरिएको हो।

नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु

संविधानसभाका अध्यक्ष एवं नेकपा एमाले०का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ ।

नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्ठि गरिने

सोमवार राति निधन भएको नेम्वाङको आज बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ।

च्यासलबाट नेम्वाङको पार्थिव शरीर घर लगियो,अन्त्येष्टि भाेलि गरिने

नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरिरलाई घर लगिएको छ।

संविधान निर्माणमा आलोचनात्मक भूमिका

एउटै व्यक्तिले पटकपटक यस्तो महत्त्वपूर्ण ओहोदा पाउनु एउटा दुर्लभ संयोग थियो। यो संयोग नेम्वाङले पाएका थिए। अब पनि संविधान नबनेमा त्यसको कलंकको टिका उनले पनि लगाउने थिए।

नेम्वाङको पार्थिव शरीर आज उनकै निवासमा राखिने

नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज उनकै निजी निवासमा राखिने भएको छ।

सुवासको निधन, शोकमा संविधान

आन्तरिक र बाह्य शक्तिकेन्द्रको अत्यासलाग्दो दबाबबिच पनि नयाँ संविधान जारी गर्ने कार्यका सूत्रधार संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको सौम्य, सन्तुलित र स्वच्छ चरित्र मुलुकको राजनीतिले कहिल्यै भुल्ने छैन।

नेम्वाङलाई सरकारको राष्ट्रिय सम्मान, अन्त्येष्टिकाे दिन सार्वजनिक विदा दिइने

सरकारले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्ठिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ।

संसद्ले अनुभवी नेता गुमायो:अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान सभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले आफू मर्माहत भएको भएको बताएका छन्।

‘संविधान अनुकूल बनाउने विधेयक प्राथमिकतामा’

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान बमोजिम बन्न बाँकी रहेका कानुन बनाउने कामलाई प्राथमिकतामा राखेको बताएका छन्।

संविधान अनुसार बन्न बाँकी कानूनहरू बनाई संसदमा पेस गर्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन

अध्यक्ष तिमिल्सिनाले संविधान अनुसार बन्न बाँकी कानूनहरूको तर्जुमा गरी प्राथमिकताको आधारमा संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएका हुन्।

संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय

नेपाल सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित ३ दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्