१७ असार २०८१ सोमबार
image/svg+xml

मन फराकिलो बनाएर गठबन्धनका उम्मेद्वारलाई विजयी गराऔँः महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहमा पाँच दलबिच भएको तालमेललाई इमानदारपूर्वक पालना गर्न आग्रह गरेका छन्।

एमाले एक क्विन्टल आलु हो, गठबन्धन एक तोला मात्र भएपनि सुन होः शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस पार्टी आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रियरुपमा विजयी बन्ने दाबी गरेका छन्।

दश वर्षमा देशलाई बिजुली बेचेर धनी बनाउने कांग्रेसको सपना हो: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेसको उम्मेदवारको मुख नहेरी रुखलाई हेरेर मतदान गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।

दासत्व स्वीकारेर विदेशी सहयोग लिइँदैनः नेकां महामन्त्री शर्मा

देश विकासका लागि अन्तर्राष्ट्रिय सहयोग सदैव स्वागतयोग्य रहने उल्लेख गर्दै उनले राष्ट्रवादको मनोविज्ञानले कहिलेकाहीँ विकासमा अवरोध पुर्याउने गरेकोसमेत चर्चा गरे।

कांग्रेसमा पुस्तान्तरणः पुरानो दलमा गगन र विश्वले नयाँ उत्साह

कांग्रेसभित्र पुस्तान्तरण र रूपान्तरणका लागि युवालाई पार्टी नेतृत्वमा ल्याउनुपर्ने आवाज उठे पनि दरिलो बनेको गुट प्रभावमा शर्मा विजयी हुनेमा धेरैले आशंका गरेका थिए। महाधिवेशन प्रतिनिधिले गुट होइन,विवेक प्रयोग गर्दै शर्मा र थापालाई निर्वाचित गरेर पुस्तान्तरणको सन्देश दिएका छन्।

कांग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा

प्रवक्ता शर्माले प्रदेश २ को अधिवेशन र केही जिल्लाको अधिवेशन बाहेक अन्य सबै तहका निर्वाचन सकिएको र प्रदेशमा २ मा महाधिवेशनपछि निर्वाचन गर्ने बताए।

असोज नौ गते नै पालिका अधिवेशन गर्ने निर्णय : नेपाली काँग्रेस

बुधबार सिंहदरवारमा बसेको पार्टीको पदाधिकारी बैठकले पूर्वनिर्धारित समय (९ गते) नै पार्टीको पालिकास्तरीय अधिवेशन गर्ने निर्णय गरेको हो।

महामन्त्री पदका उम्मेदवार शर्माद्वारा अवधारणा पत्र सार्वजनिक

राजनीतिमा परिवर्तनको अनिवार्यताबारे नेपाली कांग्रेसको चौधौं महाधिवेशनको क्रममा उनले अवधारणापत्र सार्वजनिक गरेक हुन्।

निधितिर खुल्ने शर्माको संकेत

बिपी कोइरालाको जन्मजयन्तीका अवसरमा बिहीबार सुन्दरीजल पुगेका शर्माले बिपी, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको सालिकमा माल्यार्पणसहित दिउँसो १ बजेर ७ मिनेटमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका थिए।

महामन्त्रीमा विश्वप्रकाशको उम्मेदवारी घोषणा

‘सबै साथीलाई एकजुट बनाएर कांग्रेसलाई लगातार तीनवटा आमनिर्वाचन जिताउने संकल्पसहित मैले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको छु।’

काँग्रेसकाे महाधिवेशन प्रक्रिया १८ गतेबाट सुरु

बुधवार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै प्रवक्ता शर्माले देशभर एकसाथ वडाहरुको अधिवेशन प्रारम्भ हुने दिनबाट पार्टीको महाधिवेशनको श्रृंखला प्रारम्भ हुने बताएका हुन्।

कांग्रेस केन्द्रीय समिति बैठक जारी

बैठकमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। कांग्रेसले केन्द्रीय सदस्यहरुको धारणापछि महाधिवेशनको नयाँ मिति तय गर्ने बताइएको छ।

काँग्रेस प्रवक्ता शर्माको प्रश्न : जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिने प्रधानमन्त्रीज्यू ?

उनले दलितहरुमाथि हुने विभेदको सन्दर्भमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई इंगित गरी प्रधानमन्त्री ओलीसँग सो प्रश्न गरेका हुन्।

वैद्यको अभिव्यक्तिमा कांग्रेस प्रवक्ताले आपत्ति जनाउँदै भनेः शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बागमती प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

'पोखरा घटनाले उब्जाएको प्रश्नः देशमा सरकार छ ? कहाँ छ ?'

नेपाली कांग्रेसले अक्सिजनको अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिलासहित ६ जनाको एकैसाथ निधन भएको घटना अत्यन्तै दुःखद र कारुणिक भएको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्