उज्यालो नेपाल पार्टीले मोटरसाइकल र्याली गर्दै
र्याली तिनकुने-माईतिघर-त्रिपुरेश्वर-टुंडिखेल-दरवारमार्ग-भद्रकाली-बानेश्वर हुँदै फेरि तिनकुनेमै आएर कोणसभामा परिणत हुने छ।
र्याली तिनकुने-माईतिघर-त्रिपुरेश्वर-टुंडिखेल-दरवारमार्ग-भद्रकाली-बानेश्वर हुँदै फेरि तिनकुनेमै आएर कोणसभामा परिणत हुने छ।
ढुंगा, माटो र हिउँको थुप्रो मात्र हिमाल होइन रहेछ, यो त एउटा जीवन्त दर्शन र साधनाको शिखर रहेछ।
मोटरसाइकल र कार ठाेक्किँदा शुक्रबार राति दुई युवाको ज्यान गएको छ।
सेरी पान्तडी सडक खण्डअर्न्तगत कालीकाेटकाे शुभकालिका गाउँपालिका–४ सल्लेरीमा शुक्रबार बेलुकी भएको जीप दुर्घटनाका मृतकको सनाखत भएको छ।
फोक्सुन्डोले गम्भीर प्रश्न सोधिरहेको छ - हामी अमूल्य सम्पदाको संरक्षण गर्छौं कि सस्तो मूल्यमा बेचिदिन्छौं?
उचाइ र तौलतर्फ पुरुषको हकमा न्यूनतम उचाइ पाँच फिट तीन इन्च, छाती ३१–३३ इन्च, तौल ५० केजी तथा महिलाको हकमा न्यूनतम उचाइ पाँच फिट, तौल ४२ केजी तोकिएको छ।
प्रतिनिधिसभा विघटनमा रहेको अवस्थामा माथिल्लो सभाका रूपमा रहेको राष्ट्रिय सभाको हिउँदे अधिवेशन यही माघ ४ गतेदेखि सञ्चालनका लागि सङ्घीय सचिवालयले आवश्यक तयारी पूरा गरेको छ।
खेत रोपेर समाजमा छिर्दै गर्दा काम देख्दैन समाज। दिनभरि हलो जोतेर घर फर्कंदै गरेका हलिदाइको फाटेको इस्टकोट देख्छ समाजले, देख्दैन सियोका डोबहरू।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका गगन थापालाई बधाई दिएका छन्।
बिहीबार ५८ वर्षीया मचाडोले ट्रम्पलाई नोबेल शान्ति पुरस्कारको पदक प्रदान गरेकी थिइन्। ‘उहाँ (राष्ट्रपति ट्रम्प) यसको लागि योग्य हुनुहुन्छ,’ उनले भनिन्, ‘यो धेरै भावनात्मक क्षण थियो, मैले भेनेजुएलाका जनताको तर्फबाट नोबेल शान्ति पुरस्कार पदक उहाँलाई प्रदान गर्ने निर्णय गरेँ।’ ह्वाइट हाउसको भोजपछि ट्रम्पले पदक स्वीकारे वा गरेनन् भन्ने स्पष्ट भएको छैन। नर्वेको नोबेल समितिले पुरस्कार हस्तान्तरण गर्न नसकिने बताएको छ।
बहुप्रतीक्षित खेलमा मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन प्रतिद्वन्द्वी न्युरोड कर्नर टिम (एनआरटी) लाई हराउँदै राष्ट्रिय लिगमा सुखद सुरुआत गरेको छ।
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीभित्र एकताबद्ध भएर अगाडि बढ्न सबैलाई अपिल गरेका छन्।
नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा भाग नलिएका सबै नेता तथा कार्यकर्तालाई समेटेर अगाडि बढ्ने बताएका छन्।
आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
विशेष अदालतले प्रतिवादीहरूलाई न्यून धरौटी र साधारण तारेखमा छाड्न दिएको आदेश बेरीतको भएकाले बदर हुनुपर्ने मागदाबीसहित अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएको हो।