२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सिक्री लुटपाट गरी भाग्ने पक्राउ

धरान उपमहानगरपालिका-८ घर भई काठमाडाैंको माछापोखरी बस्दै आएका २८ वर्षीय ज्ञानेन्द्र सेन्चुरीलाई आइतबार दिउँसो गोंगबुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

माछापुच्छ्रे बैंकको पुलाचौरमा शाखारहित बैंकिङ सेवा

माछापुच्छ्रे बैंक लिमिटेड बेनी शाखाले बेनी नगरपालिका–५, पुलाचौरमा शाखारहित बैंकिङ सेवाको सुरूआत गरेको छ।

माछापुच्छ्रे बैंकको पुलाचौरमा शाखारहीत बैंकिङ्ग सेवा

‘आवश्यकता अनुसारका स्थानमा सेवा केन्द्र स्थापना गरिरहेका छौं, ‘थप सेवा केन्द्रहरुका लागि समेत अनुरोध आइरहेको छ’

गर्मीले आत्तिँदै, डाँडाकाँडा उक्लिँदै

पोखराको पछिल्लो तापक्रम ३५ डिग्री सेल्सियससम्म उक्लेको छ। तीन वर्षअघिको रेकर्ड तोड्दै तापक्रमले उच्च बिन्दु लिँदा यहाँ दिनको समयमा चहलपहल घटेको छ।

हेलम्बुका युवा पुनः ट्राउट माछा व्यवसायमा फर्किन थाले

उनीहरुले एउटा ‘ट्राउट फार्म’का लागि मात्रै कम्तीमा चार करोड लगानी गरेका थिए। मेलम्ची करिडोर माछा पालन व्यवसायका लागि राम्रो मानिदै थियो।

रौतहटको बाग्मतीमा फेलापर्‍यो अनौठो माछा

रौतहटको बाग्मती नदीमा अनौठो माछा फेला परेको छ। बाग्मती नदीमा माछा मार्नेक्रममा एक जना मल्लाहले डल्फिनजस्तो देखिने अनौठो माछा फेला पारेका हुन्।

माछापुच्छ्रेमा सुविधासम्पन्न बृद्धाश्रम बनाईने

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आवासीय बृद्धाश्रम बन्ने भएको छ। आमा स्मृति फाउण्डेसनको पहलमा माछापुच्छ्रे गाउँपालिकाको घाचोकस्थित देउपुजे भन्ने ठाउँमा ७ करोड ५३ लाख ७५ हजार रुपैयाँको लागतमा आवासीय वृद्धाश्रम ‘नाना मोहन आश्रम’ बनाउन लागिएको हो।

माछापुच्छ्रे वडाध्यक्ष भलिबलको उपाधि ल्वाङघलेललाई

तेस्रो माछापुच्छ्रे गाँउपालिका–८, वडाध्यक्ष पुरुष भलिबल प्रतियोगिताको उपाधि ल्वाङघलेलले जितेको छ। युवा विकास तथा खेलकुद समन्वय समितिमाछापुच्छ्रे गाउँपालिकाको आयोजनामा ल्वाङघलेल ८ लुम्रेमा आयोजित प्रतियोगिताको फाईनल खेलमा ल्वाङघलेलस्थित ग्रिनहिल क्लबले लालुपाते क्लब खोराकोमुखलाई निकै प्रतिस्पर्धात्मक ३–२ सेटमा पराजित गर्दै उपाधि जित्न सफल भयो।

घरेलु कोर्टमा प्रदीपलाई टेनिस उपाधि

दुईसाता अघि मात्रै काठमाडौंमा प्रधानसेनापति कप टेनिसका उपाधि जितेका पोखरेली खेलाडी प्रदीप खड्का पोखरामा आयोजित १८ औं सस्करणको माछापुच्छ्रे ओपन टेनिसको उपाधि रक्षा गरेका छन्।

पोखरामा १८ औं सस्करणको माछापुच्छ्रे ओपन टेनिस

आईतबारदेखि पोखरा रंगशाला टेनिस कोर्टमा १८ औं सस्करणको माछापुच्छ्रे खुल्ला टेनिस प्रतियोगिता शुरु हुँदै छ। कास्की जिल्ला टेनिस संघको आयोजनामा गतवर्ष कोभिडले रोकिएको प्रतियोगितालाई यो वर्ष निरन्तरता दिँदै पुस ११ गतेदेखि पोखरा रंगशालाका ६ वटा कोर्टमा शुरु हुने छ।

सुरुंगामा माछापुच्छ्रेको क्युआरकोड

माछापुच्छ्रे बैंकले झापाको सुरुंगा बजारका स्थानीय व्यवसायीलाई क्युआर कोड हस्तान्तरण गरी डिजिटल कारोबार सुरुवात गरेको छ।

माछापुच्छ्रे कृति क्यापिटलको सफलता

माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे कृति क्यापिटलको सफलता कृति क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी विगत आठ वर्षदेखि धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवालगायत सेवा प्रदान गर्दै आएको छ।

माछापुच्छ्रे कृति क्यापिटलको सभा

विशेष प्रस्तावअन्तर्गत चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर, पुँजी वृद्धि, कम्पनीको नाम परिवर्तन गरी माछापुच्छ्रे क्यापिटल लिमिटेड बनाउनेलगायत प्रबन्धपत्र तथा नियमावलीमा गर्नुपर्ने आवश्यक संशोधनका प्रस्तावहरू पनि पारित गरेको छ।

समय प्रवाह: गणतन्त्र केका लागि ?

ओलीले महामारीलाई समेत पैसा कमाउने अवसरमा प्रयोग गरे ओम्नीलाई उभ्याएर। स्वास्थ्य मन्त्री भानुभक्त त पात्र मात्र थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्