७ वैशाख २०८१ शुक्रबार
अर्थ

माछापुच्छ्रे कृति क्यापिटलको सफलता

माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे कृति क्यापिटलको सफलता कृति क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी विगत आठ वर्षदेखि धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवालगायत सेवा प्रदान गर्दै आएको छ।

यसै क्रममा हालै यस कम्पनीले लगानी व्यवस्थापन सेवाअन्तर्गत एक अर्ब रूपैयाँको लगानी व्यवस्थापन गर्न सफल भएको जनाएको छ।

प्रकाशित: १६ मंसिर २०७८ ०२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App