६ आश्विन २०८१ आइतबार
image/svg+xml

गौहत्याको विरोध गर्दै काठमाडौंमा सद्भाव र्याली

वैदिक सनातन धार्मिक महासंघको आह्वानमा शनिवार काठमाडौंको माईतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म गौहत्याको विरोधमा शान्तिपूर्ण सद्भाव र्याली निकालिएको हो।

काठमाडौं उपत्यकामा पनि डेंगी संक्रमण बढ्दै

चारवटा जिल्लाहरूमा प्रकोपको रूप लिएको डेंगी संक्रमण काठमाडौं उपत्यकामा पनि बढ्ने क्रममा रहेको चिकित्सकले औंल्याएका छन्।

काठमाडौंबाट कसरी हङकङ पुग्यो चरेस ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ पुगेको गाँजा र चरेस बरामद भएको खुलेको छ। गत साउन २६ गते नेपाल एयरलाइन्सको विमानबाट लगिएको गाँजा र चरेस हङकङमा बरामद भएको हो।

रिजालको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

नेपाली कांग्रेस काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं-७ का क्षेत्रीय सभापति एवं काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति पार्टी सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्।

काठमाडौं महानगर १६ का वडाध्यक्ष रिजालको निधन

काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजालको आज निधन भएको छ। रिजालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको रिजालका साथी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि दक्ष पौडेलले पुष्टि गरे।

क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा आज फैसला पेसी

पटकपटक बहस स्थगित गर्दै आएको जिल्ला अदालत काठमाडौँले लामिछानेको मुद्दामा आजका लागि फैसला पेसी तोकेको हो।

आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्दै काठमाडौं महानगरपालिका

नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रत्याभूति गर्ने उद्देश्यका साथ काठमाडौं महानगरपालिकाले २० वटा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र निर्माण गरिरहेको छ।

सङ्क्रमणकालीन न्यायमा बेइमानी अस्वीकार्य

सम्मेलनमा पूरै समय बसेका प्रधानमन्त्रीको बेचैनी हेर्दा उनी द्वन्द्वपीडितलाई न्याय दिन प्रयत्नरत् रहेको भान दिलाउन खोजिरहेका देखिन्थे ।

भुटान एयरलाइन्सले भदौ ३० देखि काठमाडौँ उडान पुनः सुरु गर्ने

भुटानको पहिलो निजी एयरलाइन्स, ‘भुटान एयरलाइन्स’ ले आगामी भदौ ३० देखि काठमाडौँ गन्तव्यमा पुनः उडान सुरु गर्ने भएको छ।

जिप्रका काठमाडौँले भन्योः सरकारी काममा अवरोध हुनेगरी वक्तव्यबाजी नगरौँ

राष्ट्रसेवक कर्मचारीलाई निरुत्साहित गर्नेगरी, मनोबल कमजोर बनाउनेगरी सामाजिक सञ्जालहरू वा अन्य कतै अनावश्यक अभिव्यक्ति नदिन भनेको हो।

‘वर्डक्याम्प काठमाडौं २०२३’ हुँदै

नेपालका वर्डप्रेस प्रयोगकर्ताहरूलाई लक्षित गरी राजधानीमा ‘वर्डक्याम्प काठमाडौँ २०२३’ हुने भएको छ।

गुम्बा नभत्काउन महानगरलाई आग्रह

काठमाडौं महानगरपालिका वडा नं १० देवीनगरस्थित काठमाडौं उपत्यका गुम्बा तमु सेवा समितिले गुम्बा नभत्काउन आग्रह गरेको छ।

औषधि पसललाई कानूनी दायरामा ल्याउँदै काठमाडौँ महानगर

काठमाडौँ महानगरपालिकाले अनधिकृतरूपमा सञ्चालनमा रहेका औषधि पसललाई कानूनी दायरामा ल्याउने भएको छ।

पेप्सीकोलामा भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २ पुग्यो (अपडेट)

आज बिहान काठमाडौँको पेप्सिकोलामा भएको दुर्घटनामा परी घाइते भएकामध्ये थप एकजनाको उपचारको क्रममा मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्