६ आश्विन २०८१ आइतबार
image/svg+xml

काठमाडौं महानगरले विद्यालय बन्द गरे कारबाही गर्ने

शिक्षकहरुले आफ्नो माग राख्दा बालबालिकालाई पठनपाठनबाट बञ्चित गर्नु कुनै पनि अर्थमा क्षम्य नहुँने जनाउँदै आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारबाही गर्ने बताएको हो।

शिक्षकहरुको प्रदर्शनले राजधानीको ट्राफिक अस्तव्यस्त

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार आवश्यकता अनुसार विभिन्न चोकबाट सवारीहरु डाइभर्ट गरिएको छ।

सर्वोच्च कमान्डर गणेशमान सिंहको २६औँ स्मृति दिवस मनाइँदै

प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २६औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।

पशुपति मन्दिर आसपास मासु र मदिराजन्य पदार्थ निषेध

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि पशुपति मन्दिर वरपर मासु र मदिराजन्य पदार्थ निषेध गरेको छ।

'दाजुभाइको शत्रुता'ले स्वाहा एक निर्दोष परिवार

काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको हत्या प्रकरणका पछाडि दाजुभाइको झगडा हुन सक्ने अनुमान गरिएको छ ।

काठमाडौंको गैह्रीगाउँमा चार जनाको हत्या

काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा एकै ठाउँमा चार जनाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ।

सामाजिक सञ्जालको जालोमा पर्दा वैदेशिक रोजगारीमा ठगी बढ्दो

केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले ३४ लाख गुमाए।

विधिपूर्वक मनाइयो पितृ सम्मान दिवस :गोकर्णमा साढे तीन लाख बढी भक्तजन

भाद्र कृष्ण औँशीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज पिताप्रति आदरभाव प्रकट गरी मिष्ठान्न खान र राम्रा कपडा दिएर मनाइएको छ।

टाइम म्यागेजिनको ‘वर्ष सय’ उदीयमान व्यक्तिहरूको सूचीमा मेयर शाह

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह विश्व प्रसिद्ध टाइम पत्रिकाको उदीयमान १ सय नेताहरूको सूचीमा पर्न सफल भएका छन्।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै कामपा

काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको क्रममा रहेको बताएको छ।

सीआईबी भन्छ, ‘काठमाडौँका दुई स्थानमा सुन गालिन्थ्यो, गाल्ने मेसीन १० वटा’

सुन तस्करहरूले हङकङबाट त्रिभुवन विमानस्थल हुँदै नेपाल भित्राएको सुन काठमाडौँका दुई स्थानमा गोप्य रूपमा गाल्दै आएको खुलेको छ। यसका लागि १० थान सुन पगाल्ने मेसिन प्रयोग भएको थियो।

काठमाडौंसहित देशका धेरै ठाउँमा बिहानैदेखि वर्षा

हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै बङगालको खाडीको उत्तर–पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ महानगरद्वारा तत्काल गर्नुपर्ने कामको सूची सार्वजनिक

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा तत्काल थाल्नुपर्ने ७१ वटा कामको सूची सार्वजनिक गरेको छ।

स्थानीय तहका २१ पदमा उपनिर्वाचन हुँदै

नेपाली कांग्रेसबाट स्थानीय तह निर्वाचनमा विजयी भएका काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको भदौ १९ मा डेंगीबाट निधन भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्