१६ माघ २०८२ शुक्रबार
image/svg+xml

सहलेशले दमकलाई हरायो

उदयपुरको चौदण्डीगढी नगरपालिका ४ स्थित बसाहामा जारी ‘नारदमुनि स्मृति गोल्डकप फुटबल प्रतियोगिता ०८२’को दोस्रो दिनको खेल सकहलेश युवा क्लब सिराहाले जितेको छ ।

मोरङ-६: कांग्रेस र एमाले कै प्रतिश्पर्धा

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नं ६ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारका बीचमा नै मुख्य प्रतिश्पर्धा हुने देखिएको छ ।

रासन दर संशोधनपछि ७९ हजार प्रहरीलाई राहत

सरकारले रासन दर र दैनिक रासन भत्ता वृद्धि गरेसँगै नेपाल प्रहरीका कर्मचारीहरूले राहतको महसुस गरेका छन् ।

धमाधम स्पष्टीकरण सोध्दै निर्वाचन आयोग

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरीका आधारमा दल र उम्मेदवारलाई धमाधम स्पष्टीकरण सोध्न थालेको छ ।

सकियो 'अष्ट्रेलयन एजुकेशन फेयर २०२६'

गत माघ ९ गते काठमाडौंमा सुरु भएको यो यात्रा पोखरा, चितवन र बुटवलका विद्यार्थीहरूलाई जोड्दै शुक्रबार ललितपुरको कुमारीपाटी शाखामा आएर सफलतापूवक समापन भएको छ।

फेब्रुअरी महिना अझ शानदार बनाउने उद्देश्यका साथ दराजद्वारा २.२ सेलको घोषणा

अभियान अवधिभर, ग्राहकहरूले आकर्षक छुट, विशेष ब्रान्ड अफर्स तथा विशिष्ट शपिंग अनुभव संगाल्ने अवसर पाउनेछन् ।

जुम्लाकी रमिताले हिउँमै जन्माइन् 'हिउँवाला'

'जन्मेको शिशुको नाभी समेत ढुंगाले काट्ने काम भयो । शिशु जन्मिएर सालनाल पनि एकैपटक बाटोमै आएपछि उनलाई घर फर्काइएको छ ।'

नेपाल यू-२० महिला र चीन युनान युथ टोलीबीच शनिबार प्रतिस्पर्धा हुने

खेल शनिबार त्रिपुरेश्वरस्तििथ दशरथ रंगशालमा अपराह्न ३ बजे सुरु हुनेछ।

पार्टी एकता मजबुत पार्दै जनताको भरोसा जित्छौँ: गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै जनताको भरोसा जित्नेगरी अघि बढ्नुपर्ने बताएका छन् ।

जेन–जी आन्दोलनका घाइते पवन शाहीलाई कालीकोटमा स्वागत

जेन–जी आन्दोलनको क्रममा गोली लागेर घाइते भएका पवन शाहीलाई गृहजिल्ला कालीकोटमा स्वागत गरिएको छ।

रास्वपा विचारविहीनको चौतारो होः वर्षमान

वर्षमान पुन अनन्तले नयाँ दलको दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विचारविहीनको चौतारीजस्तो भएको टिप्पणी गरेका छन् ।

ओ‌लीका चुनावी कमाण्डर भन्छन्: सरकारी संरचना तोडफोड गराउनेलाई भोट नहालौँ

देवेन्द्र दाहालले डेढ खर्ब भन्दा बढीको क्षति हुने गरी व्यक्तिगत र सरकारी भौतिक संरचना तोडफोड गराउने अदृश्य योजनाकारलाई भोट हाल्न नहुने बताएका छन् ।

पतिको यौन ज्यादतीले च्यातियो मलद्वारको ‘स्पिरिङर’

अर्घाखाँचीकी ३४ वर्षीया महिला हुन्, जसले दुई वर्षअघि पतिको निरन्तर यौन ज्यादतीका कारण मलद्वारको भल्व (दिसा रोक्ने स्पिङ्क्टर) च्यातिएपछि असह्य शारीरिक र मानसिक यातना सहनुपर्‍यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्