जुम्ली स्याउलाई बजारीकरणको अभाव
केही किसानले उचित मूल्य पाइने आशामा मङ्सिर र पुससम्म पनि स्याउ भण्डारण गरी राख्ने गरेका छन्।
केही किसानले उचित मूल्य पाइने आशामा मङ्सिर र पुससम्म पनि स्याउ भण्डारण गरी राख्ने गरेका छन्।
स्थानीय गुठीचौर गाउँपालिका–५ जलजलामा झन्डै १६ करोड रुपैयाँ लगानीमा फुजी स्याउ बगैंचा स्थापना भएको छ ।
मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय २० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
कोहलपुरस्थित न्युरोडमा स्याउ बिक्री गर्ने जुम्लाका इन्द्रलाल धितालले दुई हप्ताअघि ६७ क्विन्टल स्याउ मगाए तर ती स्याउले बजार नपाउँदा एक क्विन्टल पनि बिक्री गर्न सकेका छैनन्।
साइपालमा स्याउ उत्पादन बढ्दै गएको छ। सुरूमा आफैँलाई खानका लागि लगाउने कृषक अहिले व्यावसायिक रूपमै गर्न थालेका छन्।
सरकारी निकायले पनि यसमा विशेष ध्यान दिन नसक्दा स्याउमा मुलुक आत्मनिर्भर बन्न सकेको छैन। देशभित्रै अर्बौं मूल्य बराबरको स्याउ फलाउने र विदेशसमेत बिक्री गर्न सकिने अपार सम्भावना रहेको भए पनि तारतम्य भने मिल्न सकेको छैन।
हिमाली जिल्ला मुस्ताङ स्याउ उत्पादनका लागि विशेष क्षेत्र मानिन्छ। त्यहाँको स्याउ देशभर प्रख्यात छ।
बगैंचामा लटरम्म स्याउ फले पनि प्रतिकेजी ४० देखि ५० रुपैयाँ भन्दा कम दरमा स्याउ बेच्न बाध्य छन जुम्लाका किसान।
जुम्लामा यस पटक तेस्रो स्याउ महोत्सव सकिएको छ। स्याउको प्रसार-प्रचार र बजारीकरण लागी महोत्सवको आयोजना गरिएको हो।
‘क्या राम्रो स्याउ बारी मार्फा गावैमा’ एक बेलाको चल्तीको गीत हो। त्यही गीतले भने झैं यतिबेला मुस्ताङको मार्फा सहित आसपासका गाउँ स्याउ पाकेर राताम्य भएका छन्। बगैंचामा टिपेको स्याउ थुप्रो लगाइएको छ। किसान स्याउ टिप्न व्यस्त छन्। व्यवसायी टिपेका स्याउ बजार झार्न उत्तिकै लागिपरेका छन्।
जुम्ली स्याउको बजारीकरण, किसानको आयस्तर वृद्धिमा जोड दिन स्याउ महोत्सव गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको हो। उक्त स्याउ महोत्सवमा नेपालका ख्याति प्राप्त लोक गायक प्रकाश सपूत आउने भएका छन्।
धेरै किसानले स्याउ टिपेर पनि बिक्री राम्रै आम्दानी लगिसकेका छन्। स्याउ व्यापारीको हतारोका कारण केही कृषकले स्याउ गुलियो, पोटिलो र परिपक्व नहुँदै टिपेर बिक्री गर्दा त्यसको परिमाणमा कमी आएको छ।
जुन समस्याले यहाँको जनजीवन अस्तव्यस्त छ। यहाँका स्थानीय महँगी र अभाव मात्र भोग्न बाध्य छैनन्, बारीमा उत्पादन गरेको तरकारी देखि फलफूल र अन्नपात समेत बजारसम्म पुर्याएर सहज बिक्री गर्न पाउँदैनन्। हरेक वर्षातमा करोड मूल्यको स्याउ बारीमै कुहिएको कथा, बाजुराका किसानसँग छ।
मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर हुन नदिने अवरोध हाम्रा आफ्नै व्यवहार हुन्।
‘स्थानीय तहले स्याउ नटिप्ने निर्णय भए पनि किसान र व्यापारीको मिलेमतोमा वर्षेनी काँचो स्याउ निर्यात हुने गरेको छ। यसलाई रोक्न स्वयम किसान चेतनशील नभएसम्म काँचो स्याउ निर्यात रोक्न मुस्किल देखिन्छ।’