१६ असार २०८१ आइतबार
image/svg+xml

प्रदेशस्तरीय पुरुष क्रिकेटः आफ्नालाई समेट्न सिनियरलाई बाइपास

पोखरामा शुक्रबारदेखि प्रदेशस्तरीय पुरुष क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ। गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा हुने प्रतियोगितामा गण्डकी प्रदेशका आठवटा जिल्लाका टिमले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगितामा कास्की जिल्लाले पनि सहभागिता जनाउँदैछ। तर प्रतियोगितामा सहभागिताबारे कास्की जिल्ला क्रिकेट संघ (क्यान) बेखबर छ।

विश्वकपको अग्निपरीक्षा

क्रिकेटलाई माया गर्न थालेको स्वदेशी जमात् बलिया क्रिकेट राष्ट्रसँगको स्पर्धामा जित हेर्न लालायित छ। नेपालको उदीयमान छवि देखिरहेको क्रिकेटका वैश्विक प्रशंसक जमात पनि सुखद प्रदर्शन चाहन्छ।

एसियन गेम्सको पुरुष क्रिकेटमा भारतले जित्यो टस, नेपाललाई बलिङ गर्न निम्तो

१९ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा नेपाल र भारतबीच खेल हुँदैछ।

एसियन गेम्स पुरुष क्रिकेटको ड्र सार्वजनिकः नेपाल क्वार्टरफाइनलमा भारतसँग भिड्ने

एसियन गेम्सको पुरुष क्रिकेटमा नेपालले आफ्नो क्वार्टरफाइनल खेलमा भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ।

नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलमा, स्क्वासमा महिला सिंगल्समा विपनाको जित

बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शनसँगै नेपालले १९औं एसियाली खेलकुदको पुरुष क्रिकेटमा आइतबार माल्दिभ्समाथि एक सय ३८ रनको फराकिलो जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

एसियाली पुरुष क्रिकेटः नेपालले समूह चरणमा पायो दुई प्रतिस्पर्धी

एसियाली खेलकुद अन्तर्गतको पुरुष क्रिकेटको खेल तालिका परिवर्तन भएको छ। बहराईनले प्रतियोगिताबाट नाम फिर्ता लिएसँगै खेल तालिका परिवर्तन भएको हो।

लुम्बिनीले दियाे पुलिसलाई १८९ रनको लक्ष्य

कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४४ ओभर २ बलमा अलआउट हुँदै १ सय ८८ रन बनायो। लुम्बिनीका लागि कप्तान देव खनालले ७४ रनको अर्धशतकीय इनिङ खेले ।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटः गण्डकीको टोली घोषणा

गण्डकीको टोलीको कप्तानमा विपिन खत्री छन्। यसैगरी चन्द्रकान्त पौडेल, समिर कँडेल, विधान श्रेष्ठ, सचिनराज अधिकारी, अर्जुन कुमाल, सन्दीप खत्री, अमृत गुरुङ, करन पङ्गेनी, सन्देश बस्नेत, अभिशेक बस्नेत, सुवास भण्डारी र कमल परियार टोलीमा रहेको गण्डकी प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ।

नवौं राष्ट्रिय खेलकुद पुरुष क्रिकेटः नेपाल पुलिस क्लवलाई स्वर्ण पदक

वर्षाको कारण खेल ८ ओभरमा छोट्याइएको खेलमा त्रिभूवन आर्मी क्लवले दिएको १ सय ४ रनको टार्गेट पुलिसले ६ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्यो।

नेपालद्वारा ओमानविरुद्ध ७ विकेटको सजह जित

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखको अर्धशतकीय पारीको सहयोगमा नेपालले आईसिसि पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्ध ७ विकेटको सजह जित निकालेको छ।

ल्यांगरले छोडे अस्ट्रेलियाली टोली

अस्ट्रेलियन पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक जस्टिन ल्यांगरले शनिबार पदबाट राजीनामाको घोषणा गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्