१३ पुस २०८१ शनिबार
image/svg+xml

खेलबाट देशलाई चिनाउन सकिन्छ : उपाध्यक्ष ढकाल

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष टंक ढकालले मुलुकमा दक्ष खेलाडी उत्पादनका लागि सरकारले खेलकुद क्षेत्रको विकासमा लगानी वृद्धि गर्नुपर्ने बताएका छन्।

गाउँपालिकामा उपाध्यक्षको ताला

दैलेखको नौमुले गाउँपालिका कार्यालयमा उपाध्यक्षले नै ताला लगाएकी छिन्। उनले गाउँपालिकाले गर्ने निर्णय देखी कामहरू पारदर्शी नभएको भन्दै उपाध्यक्ष अमृती सिंहले तालाबन्दी गरेकी हुन्।

राजदूत सुवेदी उपाध्यक्षमा निर्वाचित

नेपाल अन्तर्राष्ट्रिय कफी संगठन अन्तर्गतको प्रवद्र्धन तथा बजार विकास समितिको उपाध्यक्षमा निर्वाचित भएको छ।

राजदूत सुवेदी उपाध्यक्षमा चयन

बेलायतका लागि नेपाली राजदूत एवं अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालको स्थायी प्रतिनिधि डा दुर्गाबहादुर सुवेदीलाई परमोशन एण्ड मार्केट डेभलपमेन्ट कमिटीको उपाध्यक्षमा चयन गरिएको छ।

गाउँपालिका उपाध्यक्षको परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

जुम्लाको हिमा गाउँपालिका जुम्लाको उपाध्यक्ष हिमाली रोकायको परीक्षा दिँदै गरेकी एक जना नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ओली र दाहाललाई मार्क्स, एंगेल्सको जोडी जस्तै भएर काम गर्ने अवसर : उपाध्यक्ष पुन

अखिल (क्रान्तिकारी) का उपाध्यक्ष दिपेश पुनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता अहिलेको आवश्यकता भएको बताएका छन्।

उपाध्यक्ष वाग्लेद्वारा राजीनामाको घोषणा

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले नयाँ सरकारलाई कार्यसम्पादन गर्न सहज होस् भन्ने आशयका साथ उपाध्यक्षबाट आज राजीनामा गर्ने घोषणा गरेका छन्।

अध्यक्ष र उपाध्यक्षबीच गाडी चढ्न हानथाप

कुनै आवश्यक कामका लागि एकछिन गाउँपालिकाको गाडी माग्दा पनि पाइँदैन । गाडी माग्दा अध्यक्षज्यूले जहिल्यै छैन भन्नुहुन्छ तर उहाँले कार्यालयको गाडी आफ्नै घरमा राख्नुहुन्छ । –शान्ति चौधरी, उपाध्यक्ष, गढवा गाउँपालिका

सरकारका निर्णय पुर्नविचार हुन्छ : उपाध्यक्ष रावल

नेकपा एमालेका उपाध्यक्ष भिम रावलले अहिलेको सरकारले र मनपरी ढंगले जनताको हित विपरीत निर्णय गरीरहेको आरोप लगाएका छन्।

वाम गठबन्धन तोड्न सरकार आफैं लाग्यो : उपाध्यक्ष गौतम

नेकपा एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतमले सत्ता छाड्नुपर्ने सरकार आफैँ वाम एकता भाड्न लागिपरेको आरोप लगाएका छन्। राजधानीमा आयोजित कार्यक्रममा उनले वाम गठबन्धनको सरकार बनाउन समेत सरकारले भाँजो हाल्न थालेको बताए।

अछाम १ बाट एमाले उपाध्यक्ष भिम रावल बिजयी

अछाम क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यममा नेकपा एमालेका उपाध्यक्ष भिम रावल विजयी भएका छन्। उनले २४ हजार ८ सय ८३ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरत कुमार स्वारले १७ हजार ७ सय १९ प्राप्त गरे। यस अघि वाम गठबन्धनले अछाम जिल्ला को ४ वटा प्रदेश सभा सदस्यमा जीत हासिल गरेको छ।

एमाले उपाध्यक्ष गौतमसहित तीन बहालवाला मन्त्री भिड्दै

बर्दियाको दुई प्रतिनिधिसभाका लागि बहालवाला तीन मन्त्री र एमाले उपाध्यक्ष वामदेव गौतमले मनोनयन दर्ता गराएका छन् । दुई प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धामा तीन बहालवाला मन्त्री हुन् भने उपाध्यक्ष गौतम पटकपटक मन्त्री बनिसकेका छन्।

उपाध्यक्षविरुद्ध महामन्त्री बागी

राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष सरोज यादवविरुद्ध महामन्त्री जितेन्द्र सिंहले बागी उम्मेदवारी दिएका छन्।  मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि बिहीबार मनोनयनपत्र दर्ता गराइएको निर्वाचन कार्यालयले जनाएको छ।  उपाध्यक्ष यादवबिरुद्ध प्रदेशसभा सदस्य बागी उम्मेदवारी दिएका महामन्त्री सिंहले पार्टीले अन्याय गरेकोले जनतासँग न्याय माग्नका लागि आफूले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्