५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

अश्लील गतिविधि गर्ने अधिकृतलाई कारबाही सिफारिस,महिलाको जिम्मेवारी खोसियो

माइजोगमाई गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई विभागीय कारबाही सिफारिस गरिएको छ। लेखा अधिकृत महिलासँग शाखाको कार्यकक्षमै अश्लील गतिविधि गरेको भनिएको भिडियो बाहिरिएपछि राईलाई कारबाहीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिसको निर्णय गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्