चार वर्षपछि युक्रेन युद्ध अन्त्य नजिक : अबु धाबीमा पहिलो त्रिपक्षीय बैठक हुँदै !
एबीसीका अनुसार अमेरिकी विशेष दूत स्टिभ विटकफ र जारेड कुशनरले शान्ति वार्ताका लागि मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्ने कार्यक्रम छ। विटकफले बैठकअघि आफू ‘आशावादी’ रहेको बताएका छन्।

