७ चैत्र २०८२ शनिबार
image/svg+xml

मतदाता दर्ताको म्याद सकिन दुई दिन बाँकी, अनलाइन सुविधाले सहज हुने

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्ने म्याद सकिन दुई दिन मात्र बाँकी रहँदा राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा अनलाइनबाटै दर्ता गर्न सकिने नयाँ व्यवस्था सुरु गरेको छ।

सरकारलाई ओलीको प्रश्न : दल र नेतालाई स्थानहद तोकेर कस्तो चुनाव गर्न खोजेको हो?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलेसरकारले नेताहरूलाई स्थानहद तोकेर चुनावको मञ्चन गर्नु जनता झुक्याउने खेल मात्र भएको बताएका छन‍्।

लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान

लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले मङ्सिर ८ गतेदेखि प्रदेश सभाको हिउँदे (सातौँ) अधिवेशन आह्वान गरेका छन्।

ल्याइयाे ‘युमा हजुरी’

सफलताका साथ विश्वव्यापी प्रदर्शनरत सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ गीत सार्वजनिक गरिएको छ।

अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैन : अध्यक्ष ओली

भदौ २३ र २४ गतेको विध्वंशबाट गठन भएको गैह्र लोकतान्त्रिक सरकारबाट लोकतन्त्रप्रतिको प्रतिबद्धता खोज्नु नहुने उनले बताए।

सुनचाँदीको मूल्य सस्तियो

बिहीबार चाँदी तीन हजार तीन सय ४५ रुपैयाँ कायम भएको थियो। यसले चाँदीको मूल्यमा ६० रुपैयाँको गिरावट आएको छ।

भारतको पुणेमा दुर्घटना ९ को मृत्यु

ब्रेक फेल भएको ट्रकले २० देखि २५ वटा सवारी साधनलाई ठक्कर दिँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने करिब २० जना घाइते भएका छन्।

ओएसिस बास्केटबल शुक्रबारदेखि

ओएसिस इङ्लिस स्कुलको आयोजनामा तेस्रो ओएसिस कप उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

कृत्रिम बौद्धिकता प्रवर्द्धन गर्न ऊर्जा मिलेको छः सञ्चारमन्त्री खरेल

उनले मुलुकलाई सूचना प्रविधिका माध्यमबाट समृद्धितर्फ उन्मुख गराउन एआई उपयोगी हुने बताए।

प्रतिनिधि र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

निर्वाचन आयोगले आगामी प्रतिनिधि र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूलाई दर्ता गर्न आव्हान गरेको छ।

गरिबी र पीडाबिच आमाको आशा : छोरा पढोस्

'म त जिउँदो लाससरह भएकी छु। शरीर चल्दैन, अब उठ्न सक्दिनँ। तर मभन्दा ठूलो चिन्ता त मेरो छोराको भविष्य हो,' दर्शनाले भनिन्।

बोल्ने क्रम सकियो, शनिबार हाेला निर्णय?

नेपाली कांग्रेसको एक महिनायता जारी केन्द्रीय समिति बैठकमा नेताहरूले बोल्ने क्रम सकिएको छ।

पाकिस्तान : राष्ट्रपति र फिल्ड मार्शललाई आजीवन उन्मुक्ति दिन संविधान संशोधन

आणविक शक्ति सम्पन्न राष्ट्र पाकिस्तान जहाँको जनसङ्ख्या २५ करोड भन्दा बढी छ र लामो समयदेखि राजनीतिमा सेनाको भूमिका र नागरिक अधिकारलाई सन्तुलनमा राख्न सङ्घर्ष गरिरहेको छ।

क्वार्टरफाइनलमा ज्ञानोदय र रेडियन्ट

ज्ञानोदय र रेडियन्ट पब्लिक बिहीबार चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

९औं विराट गोल्डकप : तीन लाख नाफा

फाइनलमा थ्री स्टारले डार्बी क्लब ललितपुरको चर्च ब्वाईज युनाइटेडलाई २–० गोल अन्तरले स्तब्ध बनाउँदै दोस्रो पटक गोल्डकपको उपाधि चुमेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्