११ मंसिर २०८१ मंगलबार
image/svg+xml

‘नेपाल लगानी सम्मेलन–२०२२’ सुरु

जानकी ग्लोबल फाउण्डेशन र नेपाल फिलिपिन्स चेम्बर अफ कर्मशको आयोजनामा राजधानीमा दुई दिने ‘नेपाल लगानी सम्मेलन–२०२२’ सुरु भएको छ।

रिलायन्स फाइनान्सको वित्तीय साक्षरता तालिम

रिलायन्स फाइनान्स लिमिटेडले ग्लोबल मनि विक २०२२ को अवसरमा विभिन्न प्रदेशका विद्यालयहरूमा विद्यार्थीसँग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल बैंकको “ग्लोबल मनि विक”

नेपाल बैंक लिमिटेडले देशैभरि वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरी ग्लोबल मनि विक भव्य रूपमा सम्पन्न गरेको छ।

नेपाल बंगलादेश बैंकको वित्तीय साक्षरता

ग्लोबल मनि विक २०२२ अन्तर्गत हरेक मुलुकका महिला तथा युवापुस्तामा वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले नेपाल बंगलादेश बैंकको कलकत्ता शाखाले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ मा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ।

सनराइज बैंक–नेसनल बैंकिङ इन्स्टिच्युट सहकार्य

सनराइज बैंकले देशव्यापी रूपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने उद्देश्य अनुरूप नेसनल बैंकिङ इन्स्टिच्युटसँग सहमति गरेको छ।

नेपाल बंगलादेश बैंकको साक्षरता कार्यक्रम

नेपाल बंगलादेश बैंकको भोजपुर शाखाले स्थानीय भोजपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

वित्तीय परामर्श दिन ‘मुद्रा कन्सल्ट’

वित्तीय परामर्श दिनका लागि ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा आएको छ। सेवाग्राहीलाई वित्तीय क्षेत्रका सम्पूर्ण सेवा उपलब्ध गराउने उद्देश्यले ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा ल्याइएको सञ्चालक माधवप्रसाद चम्लागाईंले बताए।

ग्लोबलको डिजिटल बैंकिङसम्बन्धी देशव्यापी साक्षरता अभियान

ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत एक सय ७५ भन्दा बढी डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

म्याग्दी क्याम्पसमा नेपाल बैंकको डिजिटल बैंकिङ साक्षरता

नेपाल बैंक बेनी शाखाले मंगलबार म्याग्दी बहुमुखी क्याम्पसमा डिजिटल बैंकिङ वित्तीय साक्षरता तथा बैंकिङ क्वीज कार्यक्रम आयोजना भएको छ।

नेपाल बैंकको साक्षरता अभियान

नेपाल बैंक लिमिटेडले लुम्बिनी प्रदेशका सबै जिल्लामा एकसाथ डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

मुक्तिनाथ बैंकको वित्तीय साक्षरता

मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल बैंकको वित्तीय साक्षरता

काभ्रेको पनौती नगरपालिका वडा नम्बर १० को आयोजना तथा नेपाल बैंक लिमिटेड, खोपासी शाखाको सहकार्यमा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

डजिटल बैंकिङसम्बन्धी देशव्यापी अभियान सुरु

बैंकले शनिबार बनेपाको पुल बजारमा करिब दुई सय ५० जना सहभागीको उपस्थितिमा एक कार्यक्रम सम्पन्न गरी अभियान गरेको जनाएको छ।

सांग्रिला बैंकको साक्षरता कार्यक्रम

सांग्रिला डेभलपमेन्ट बैंकले १७औं वार्षिकोत्सव अवसरमा बैंकका सम्पूर्ण ९८ शाखा कार्यालयबाट वित्तीय साक्षारता कार्यक्रम सम्पन्न गरेको छ।

मिडिया साक्षरता

मिडियाले जे/जस्ता सामग्री वा सन्देश उत्पादन गरे पनि तिनलाई अन्धाधुन्ध पालना नगरी सोच्ने, विश्लेषण गर्ने क्रम बढेको छ। यस अर्थमा मिडिया साक्षरता बढेको महसुस हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्