६ वैशाख २०८१ बिहीबार
अर्थ

डजिटल बैंकिङसम्बन्धी देशव्यापी अभियान सुरु

ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्ताररप्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियान सुरु गरेको छ।

बैंकले शनिबार बनेपाको पुल बजारमा करिब दुई सय ५० जना सहभागीको उपस्थितिमा एक कार्यक्रम सम्पन्न गरी अभियान गरेको जनाएको छ।

स्थानीय तहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पुर्‍याउने उद्देश्यका साथ यस अभियानका लागि बैँकले ७६ जिल्लामा रहेका आफ्ना दुई सय ८६ शाखा कार्यालय,केन्द्रीयरप्रादेशिक कार्यालयलाई समेत परिचालन गरी ग्राहक तथा स्थानीयवासी लाभान्वित बनाउने जनाएको छ।

प्रकाशित: २९ कार्तिक २०७८ ०३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App