२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रिलायन्स फाइनान्सको वित्तीय साक्षरता तालिम

रिलायन्स फाइनान्स लिमिटेडले ग्लोबल मनि विक २०२२ को अवसरमा विभिन्न प्रदेशका विद्यालयहरूमा विद्यार्थीसँग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

कम्पनीले झापास्थित कन्काई बहुमुखी क्याम्पस, मेचीनगर १२ सहरेजगिमा रहेको सरस्वती बाल कल्याण माध्यामिक विद्यालय, बाँकेको कोहलपुर १० स्थित श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय, बागेश्वरी बहुमुखी क्याम्पस, राजापुर नगरपालिका ४ बर्दिया स्थित अमर शहिद बहुमुखी क्याम्पसमा अध्ययनरत ११–१२ र बीबीएस तहका विद्यार्थीलाई बैंकिङ चेतनामूलक अभिमुखिकरण तालिम दिएको जनाएको छ। तालिममा तीन सय ८० जना विद्यार्थीहरूको सहभागिता रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १८ चैत्र २०७८ ०२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App