२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

७४ जनालाई अदालतले बोलायो

बालुवाटारस्थित ललिता निवास जग्गा भ्रष्टाचार मुद्दामा संलग्न रहेका ७४ जनालाई विशेष अदालतले उपस्थित हुन म्याद जारी गरेको छ।

अवहेलना मुद्दा खारेजीको माग गर्दै प्रहरी महानिरीक्षक सर्वोच्चमा

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्दै खारेजको माग गरेका छन्। मंगलबार सर्वोच्च अदालतमा महानिरीक्षक ज्ञवाली आफैं उपस्थित भएर लिखित जवाफ पेस गरेका हुन्।

कर्तब्य ज्यान मुद्दाका दुई अपराधी पक्राउ

धादिङ प्रहरीले कर्तब्य ज्यान मुद्दाका दुई फरार अपराधीलाई पक्राउ गरि सार्वजनिक गरेको छ। ‘फरार प्रतिवादी पक्राउ अभियान’ अन्र्तगत मंगलबार कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो।

उपप्रमुखले हालिन् नगरप्रमुख र नगरपालिकाविरुद्ध मुद्दा

छायाँनाथ रारा नगरपालीकाका उपप्रमुख सुन्तला रोकायाले नगरपालीकाबाट आफ्नो अधिकार खोसिएको भन्दै उच्च अदालत सुर्खेत इजालास जुम्लामा मुद्दा दर्ता गराएकी छन्। गएको माघ १८ गते उच्च अदालत सुर्खेत इजालास जुम्लामा उपप्रमुखको अधिकार नगरपालीकाले खोसेको भन्दै मुद्दा दर्ता गराएकी हुन्।

२५ लाख घुस लिएको आरोपमा गाउँपालिका अध्यक्ष र वडाध्यक्षविरुद्ध मुद्दा दायर

जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर के.सी र सोही गाउँपालिका ५ का वडा अध्यक्ष राजबहादुर शाहीविरुद्ध भ्रष्टाचार आरोपमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

भ्रष्टाचार मुद्दामा पूर्वडिआइजीदेखि खरिदारसम्म

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई महिनाअघि सेवानिबृत्त डिआइजी महेशविक्रम शाहलगायत चार जना प्रहरी अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

बास्कोटाले मिश्रविरुद्ध दायर गरे गाली बेइज्जती मुद्दा

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन 'डिलिङ' गरेको अडियो बाहिरिएपछि राजीनामा दिएका पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा झुटो आरोप लगाइएको भन्दै अदालत पुगेका छन्। उनले आफ्ना प्रतिनिधि मार्फत विजय मिश्रविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेका हुन्।

प्रहरीविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन प्रहरी नायब उपरीक्षक त्रिलोकबहादुर चन्दलगायत १४ जना विरुद्ध विशेष अदालत काठमाडौंमा दुईवटा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

ट्रायल पास गराइदिन्छु भनी ठगी गर्ने पक्राउ

लाइसेन्स बनाइदिन्छु भनेर ठगी गर्दै हिँडेका श्रेष्ठबारे ठगी मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको गिरीले बताए।

महराको फैसला आज

जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा फैसला लेखन नसकिएपछि हेर्दाहेर्दैमा रहेकाले मुद्दाको आज फैसला हुने अदालतले जनाएको हो।

विशेष अदालतले माग्यो सम्पत्ति विवरण

विशेष अदालत काठमाडौंले भ्रष्टाचार मुद्दामा मुछिएका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माको सम्पत्ति विवरण झिकाउन आदेश दिएको छ।

महराको मुद्दामा अन्तिम सुनुवाई सोमबार हुने

निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाई सकिए पनि सोमबार मात्रै फैसला सुनाइने भएको छ।

उस्तै प्रकृतिको मुद्दामा दुईथरि आदेश

सर्वसाधारणलाई ठगी गरेको अभियोगमा पक्राउ परेका ‘मिटरब्याजी’ श्याम परदेशी पुर्पक्षका लागि थुनामा छन् भने उस्तै अभियोगमा पक्राउ परेका रामबाबुलाई धरौटीमा छाड्ने आदेश भयो।

अख्तियार ‘दुरुपयोग’

ललिता–निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ। जुन अहिलेसम्मकै ठूलो भ्रष्टाचार मुद्दा हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्