२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

वैदेशिक रोजगार कसुर मुद्दाका फरार व्यक्ति पक्राउ

वैदेशिक रोगजारको लालच देखाएर रकम असुल गरी अदालतबाट दोषी ठहरिएका फरार एक व्यक्ति पक्राउ परेका छन्।

आलमको मुद्दामा जिल्ला अदालतकै आदेश सदर, हिरासतमै राखी मुद्दा चल्ने

रौतहटको चर्चित राजपुर काण्डका अभियुक्त निलम्बित सांसद महम्मद आफताब आलमको मुद्दामा उच्च अदालत विरगञ्जले रौतहट जिल्ला अदालतकै निर्णयलाई सदर गरेको छ। रौतहट जिल्ला अदालतले आलमलाई हिरासतमै राखी मुद्दा चलाउने निर्णय गरेको थियो।

नेता नेपालले भने, 'कसैलाई पार्टीगत रुपमा मुद्दा लगाइएको छैन'

नेपाल कम्युुनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एंव पूर्व प्रधानमन्त्री माधवकुुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा दोषी कसैले पनि उन्मुुक्ति पाउन नहुुने बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुुरा गर्दै उनले उक्त प्रकरणमा अनुुचित कार्य गरेर भ्रष्टाचार गर्ने जो भएपनि उन्मुुक्ति दिन नहुुने बताएका हुन्।

डाक्टर केसीविरुद्धको मुद्दा दुई वर्षपछि खारेज

सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अनसन बसेका डाक्टर गोविन्द केसी र कान्तिपुर दैनिकविरुद्ध परेको अवहेलनासम्बन्धी रिट निवेदन खारेज भएको छ।

‘शक्तिशालीदेखि अख्तियार हच्कियो’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिका नाममा बनाउन निर्णय गर्ने दुई पूर्वप्रधानमन्त्री र जग्गा फिर्ता गर्न मन्जुर हुने दुईजनाविरुद्ध मुद्दा दर्ता नगर्नुलाई अख्तियार हच्किएको भनी टिप्पणी गर्न थालिएको छ।

सिआईबीले पनि मुद्दा दायर गर्ने

ललिता निवास जग्गा प्रकरणको छानबिन प्रतिवेदन सार्वजनिक गरेसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पनि त्यसमा मुछिएकाविरुद्ध मुद्दा दायर गर्ने भएको छ।

पूर्व उपप्रधानमन्त्रीसहित १ सय ७५ जनाविरूद्ध मुद्दा

मन्त्रिपरिषद् बैठकका निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपरेका कारण पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा नचलाएको अख्तियारको दाबी छ।

ठगी मुद्दामा आइटी अफिसर पक्राउ

रौतहटको गरुडा नगरपालिकाका आइटी अफिसर भूपनारायण यादव ठगी मुद्दामा पक्राउ परेका छन्। गरुडा नपा ८ बसबिटी जिंगडियाका शेख कादिरले दिएको उजुरीको आधारमा नगरपालिका कर्मचारी यादव पक्राउ परेका हुन्।

ज्यान मार्ने उद्योग मुद्दामा फरार वडाध्यक्ष पक्राउ

ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका सप्तरीको राजविराज नगरपालिका–१५ का वडाध्यक्ष रामप्रसाद यादवलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ। यादवलाई व्यक्ति हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए। फरार प्रतिवादी वडाध्यक्ष यादवलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

सिडिओ रिजाल धरौटीमा छुटे

विशेष अदालतले भ्रष्टाचार मुद्दा लागेका जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्रप्रसाद रिजाललाई ३ लाख ८५ हजार रुपैयाँ धरौटीमा बस्न आदेश गरेको छ।

‘आवेशपूर्ण अभिव्यक्तिलाई अभद्र व्यवहार भन्नु गलत’

चितवन जिल्ला अदालतले कसैको आवेशपूर्ण अभिव्यक्तिलाई प्रहरीले ‘अभद्र व्यवहार’भनी मुद्दा चलाउनु गलत भएको ठहर गरेको छ।

सभामुख सापकोटाविरुद्धको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार

सभामुख अग्नि सापकोटाविरुद्धको ज्यान मुद्दामा सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ज्यान मुद्दा लागेका सापकोटालाई सभामुखमा निर्वाचित नगर्न भन्दै दायर गरेको रिटमा न्यायाधीश सपना मल्लको इजलासले यस्तो आदेश गरेको हो।

एउटा व्यक्तिको मुद्दा उचालेर कसैलाई फाइदा हुँदैन : डा. भट्टराई

समाजवादी पार्टीका सांसद डा.बाबुराम भट्टराईले विशिष्ट व्यक्तिहरुको मर्यादाक्रम नमिलेको तर्फ ध्यानाकर्षण गराएका छन्। संसद वैठकमा बोल्दै सभामुख, राष्ट्रपति र उपराष्ट्रपति पछिको वरियताक्रममा हुनुपर्नेमा त्यस्तो नभएकोप्रति उनले ध्यानाकर्षण गराएका हुन्। उनले भने, 'राष्ट्रपति र उपराष्ट्रपति पछिको मर्यादाक्रममा आउनुपर्ने सभामुख हो। तर दुर्भाग्य हामीले अरुको देखासिकि गरेर कार्यकारणीलाई अगाडि राख्यौँ’।

अग्नि सापकोटाविरुद्धको मुद्दा हरि फुँयालको इजलासमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिएका अग्निप्रसाद सापकोटाविरुद्धको रिट न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा परेकोछ।

मुद्दा फेर्दै पैसा कमाउँदै

अदालतका अनुसार बिचौलियाले पीडकसँग मिलेर पीडितलाई आर्थिक प्रलोभनमा पार्दा अधिकतर मुद्दा फेरिने गर्छन्। पछिल्लो समय अदालतको हाताभित्र बिचौलियालाई प्रवेश निषेध गरिए पनि बाहिरबाटै बिचौलियाले चलखेल गरिरहेको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्