२१ आश्विन २०८१ सोमबार
image/svg+xml

आयल निगमको जग्गा भ्रष्टाचार मुद्दाः सरकारी पक्षका साक्षी फरार

विशेष अदालतले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कासमेतको मुद्दामा एकजना सरकारी पक्षका साक्षीलाई पक्राउ पुर्जी जारी गर्न आदेश गरेको छ। मुद्दा अभियोजन पक्षका साक्षीमध्येका निमा टासी शेर्पालाई इजलासले पक्राउ पुर्जी जारी गर्ने आदेश गरेको हो।

अवसरवादीले मौका पाउँदा पार्टी कमजोर हुन्छ: नेता कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अवसरवादी चरित्रका कारण पार्टी कमजोर हुने भएकाले सचेत रहनुपर्ने बताएका छन्।

बजारमा ४० देखि ८० प्रतिशत माग संकुचन छः अध्यक्ष अग्रवाल

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजारमा ४० देखि ८० प्रतिशत मागमा संकुचन आएको बताएका छन्।

भारतीय सहरमा पर्यटन व्यावसायीको प्रवद्धर्न अभियान

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई उकास्ने प्रयासमा पर्यटन व्यावसायी लागेका छन्। त्यसका लागि व्यावसायीले भारतका विभिन्न सहरमा प्रवद्धर्न अभियान चलाउन थालेका छन्। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीले भारतीय सहरमा प्रवद्धर्नअभियान थालेको हो।

यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बजारमा

यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ बिक्री वितरण सुरु गरेको छ।

प्रतिनिधिसभाको उपनिर्वाचनमा नेपाली सेना परिचालन गरिने

प्रतिनिधिसभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गरिने भएको छ।

अझै गएन कांग्रेसको इतर पक्ष सरकारमा, राष्ट्रपति निकटलाई पनि चाहियो मन्त्री

यी घटनाक्रम हेर्दा मन्त्रिपरिषद् विस्तार हुने क्रम जारी छ। मन्त्रीहरूको शपथ पनि जारी छ। र, अझै पनि सरकार पूर्ण रूपले विस्तार भइसकेको छैन। यो विस्तार हुने क्रम पनि जारी छ।

प्रणालीमा थपियो पाँच सय मेगावाट बिजुली

वर्ष, २०७९ हालै हामीबाट बिदा भएको छ। वर्षदिनभरीमा मुलुकको प्रणालीमा झन्डै पाँच सय मेगावाट बिजुली थप भएको छ।

प्रहरी रिपोर्ट लिने प्रणालीमा समस्या

सिस्टम अपग्रेड गर्ने क्रममा शनिबारदेखि नै आएको समस्या अहिलेसम्म पनि समाधान हुन नसकेपछि सेवाग्रहीलाई समस्या भएको छ।

उद्योग वाणिज्य महासंघमा साना व्यवसायीहरुको प्रतिनिधित्व बढाउने गरी काम गर्छु: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्षको पद बहाली ग्रहण गरेका छन्।

नेपाली बालबालिकाबारे प्रतिवेदन राष्ट्रसंघमा बुझाइने

नेपालका बालबालिकाको अवस्था, समस्या र सुधार गर्नुपर्ने कामबारे प्रतिवेदन संयुक्त राष्ट्रसंंघलाई बुझाइने भएको छ।

श्रेष्ठ महासंघ सदस्यमा निर्वाचित

पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं साधारणसभाबाट कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्