७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

श्रेष्ठ महासंघ सदस्यमा निर्वाचित

पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं साधारणसभाबाट कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका छन्।

श्रेष्ठ एसोसिएटतर्फबाट महासंघको सदस्य निर्वाचित भएका हुन्। यसअघि उनले महासंघको उद्योग प्रवर्द्धन समिति, अन्तर्राष्ट्रिय लगानी तथा प्रवर्द्धन समितिमा रहेर काम गरेका छन्।

विभिन्न सामाजिक संस्थाहरू चाइल्डरिच नेपालका पूर्व बोर्ड अध्यक्षका साथै अन्तर्राष्ट्रिय व्यापारिक संस्था वाइपिओको निर्वतमान अध्यक्ष तथा बोर्ड सदस्य लगायत संस्थाहरूमा आबद्ध रहेर पनि उनले काम गरिरहेका छन्।

प्रकाशित: ३ वैशाख २०८० ०४:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App