इदको अवसरमा कार्यवाहक राष्ट्रपतिले दिए शुभकामना
कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले मुस्लिम समुदायको इद (इदउल फित्र) पर्वको अवसरमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन्।
कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले मुस्लिम समुदायको इद (इदउल फित्र) पर्वको अवसरमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन्।
सन्तानलाई नौ महीनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ। बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले सुनाए। यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ।
म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता भएकी प्रसिद्ध भारतीय पर्वतारोही बलजित कौरलाई जीवितै उद्धार गरिएको छ।
मधेसका जिल्लाहरुमा शनिबार जुडशीतल पर्व उल्लासका साथ मनाईंदै छ। यो पर्वमा बिहानै घर र बस्तीका मान्यजन(जेष्ठ नागरिक)ले आफूभन्दा कान्छोलाई तालुमा जलसिँचन गरी थपथपाएर आशिर्वाद दिने चलन छ।
सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ। यहाँ नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसुपर्वका रूपमा मनाउने चलन छ। हरेक वर्ष बिसुमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने चलन रहिआएको छ।
सगरमाथा आरोहीहरूको सामान बोकेर गइरहेका तीन जना शेर्पा गाइड बेपत्ता भएका छन्।
पर्वतको जलजला गाउँपालिका–८ नाङलिवाङको जंगलमा भीषण आगलागी भएको छ। तीनदिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगलागी बस्तीमा पस्ने त्रासमा गाउँलेहरु रहेका छन्।
आदिवासी थारू जाति सुख- शान्तिको कामना गर्दै बहर जातरा पर्व मनाइरहेका छन्।
आज राम नवमी पर्व मनाइँदै छ। राम नवमीको अवसरमा काठमाडौँमा पनि भगवान् श्रीरामका मन्दिरमा पुग्ने दर्शनार्थीहरुको भीड उल्लेख्य छ।
नेपाल सरकारले विसं २०८० को वैशाख १ देखि चैत मसान्तसम्म (एक वर्षभरिमा) सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समयसमेत निर्धारण गरेको छ।
पर्वतारोहण क्षेत्रमा विश्वमै दुलर्भ कीर्तिमान कायम गरेका निर्मल पुर्जा ‘निम्स’ (एमबिई) ले जन्मगाउँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ४० लाख रूपैयाँ सहयोग गरेका छन्।
म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसंख्यक जनजाति थकाली समुदायमा तोरन ल्ह (फागुपूर्णीमा) पर्वको रौनक छाएको छ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अत्यन्त हर्षोल्लासका साथ खेलिने होली पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।
हरेक बर्ष यहाँ प्रजातन्त्र दिवसको दिनमा कोइरा पर्व मनाइन्छ। यो दिनमा बारीमा कोइरा र चोताको बीउ रोप्ने गरिन्छ।
महाशिवरात्रि पर्वको अवसर पारेर जगन्नाथपुरीस्थित गोबर्धन मठका पीठाधीश्वर शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीजी महाराजको आगमन भएको छ।