कपिलवस्तुबाट पूर्वराजदूत उपाध्याय, प्रदेश महामन्त्री आचार्य र नेता शाह सिफारिस
प्रदेश र क्षेत्रीय समितबाट आएको नाममा जिल्ला कार्य समितिमा आवेदन दिएकाहरुको नाम केही थप गरी पार्टीको प्रदेश समितिमा नाम सिफारिस गरी पठाइएको पार्टी जिल्ला सभापति अब्दुल कलाम खाले बताए।