५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

आज संसद् बैठक बस्दै

फाइल तस्बिर

आज संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे बस्न लागेको हो।  

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन्। 

त्यस्तै सभामुखले नै नेपालको संविधानको धारा ८९ को खण्ड ९च० बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त भएको व्यहोरा जानकारी गराउने छन्।  

कानुन, न्याय तथा संसदीय मामिला मन्त्र गोविन्द प्रसाद शर्मा ९कोइराला०ले ‘वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। 

प्रकाशित: १३ भाद्र २०७९ ०१:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App