५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभाको बैठक आज बस्दै

फाइल तस्बिर

संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्न लागेको हो।  

संसद् सचिवालयका अनुसार आजको बैठकमा ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष  २०७७/०७८’ पेस हुने कार्यसूची रहेको छ।

त्यस्तै ‘बेपत्ता पारिएका व्यक्तिको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत हुने कार्यसूचीमा उल्लेख छ ।

प्रकाशित: ५ भाद्र २०७९ ०२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App