२१ कार्तिक २०८३ शनिबार
image/svg+xml

अदालतदेखि प्रेससम्मका संस्था कमजोर भए लोकतन्त्र कमजोर हुन्छ : रवि लामिछाने

उनले अदालत, प्रहरी, सुरक्षा निकाय, निजी क्षेत्र, वैदेशिक सम्बन्ध, पेसागत संगठन र प्रेसजस्ता संस्थामाथि हल्का टिप्पणी गर्दा तिनको संस्थागत क्षमता र मनोबल कमजोर हुने बताएका हुन्।

इरानमा अमेरिकी हमला पुष्टि गर्दै ट्रम्पले भने : वार्तामा धेरै प्रगति भएको छ

मध्यपूर्वमा अमेरिकी सैन्य गतिविधि हेर्ने अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले घटनाबारे जानकारी रहेको बताउँदै त्यस क्षेत्रमा अवस्था ‘तुलनात्मक रूपमा शान्त’ रहेको जनाएको छ।

लोकतन्त्रका संस्थालाई कमजोर पार्नु हुँदैन : रवि लामिछाने

सरकार र पार्टीबीच द्वन्द्व रहेको भन्ने चर्चाप्रति टिप्पणी गर्दै लामिछानेले आफूले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न आग्रह गरिरहेको बताए।

कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

यही कात्तिक २४ र २५ गते काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ।

मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमन तथा तयारीको समीक्षा

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सुर्खेतस्थित रङ्गशालाको स्थगतरूपमा अनुगमन तथा निरीक्षण गरेकी छन्।

प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश पाण्डेको निष्पक्षता र फैसलामाथि प्रश्न

सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित जनक पाण्डेको न्यायिक निष्पक्षता, विगतका फैसला र कार्यसम्पादन क्षमतामाथि संसदीय सुनुवाइ समितिमा प्रश्न उठेको छ।

युवाको उद्यमशीलता र रोजगारी सिर्जनालाई प्राथमिकता दिएका छौँ : मुख्यमन्त्री कार्की

कोशी प्रदेश सरकारले युवालाई लक्षित गर्दै उत्पादन वृद्धि र रोजगारीका समस्या समाधानलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि बढाएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन्।

येशूलाई भेट्न पाइन्छ भन्दै अनुयायीलाई भोकै बस्न लगाउने पास्टरलाई २०० वर्ष कैद

गुड न्युज इन्टरनेसनल चर्चका नेता म्याकेन्जीलाई आफ्ना अनुयायीलाई दुर्गम स्थानमा लगेर भोकै बस्न बाध्य बनाएको आरोपमा मुख्य जिम्मेवार ठहर गरिएको छ।

बगरमा फूलखेती

सप्तकोसीको पूर्वी तटबन्धले छोएको बलौटे बगर र काँसघारीबाहेक केही नभएको जग्गामा ६ वर्षअघिसम्म केही थिएन।

ग्वाटेमालामा सांसदलाई लक्षित आक्रमण, तीन प्रहरी अधिकृतको मृ*त्यु

स्थानीय अग्निनियन्त्रक अधिकारी बायरन भास्क्वेजका अनुसार, आक्रमण हुँदा सांसद जुलियो पोर्टिलो पूर्वी ग्वाटेमालाको जाकापा प्रान्तस्थित रियो होन्डो सहरमा थिए।

प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

परिषद्ले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित संरचनाको पुनर्निर्माण तथा पुन : स्थापनाका लागि शुक्रबार साँझ काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत उक्त रकम सहयोग गरेको हो।

तिहारमा मिठाई र खाद्यरङको जोखिम

जेरीलाई छिटो पकाउन र फुलाएर ठुलो बनाउन फर्निचर रंगाउन प्रयोग गरिने हाइड्रो प्रयोग गर्दा श्वासप्रश्वास, मिर्गौलामा असर र क्यान्सरसम्म हुन्छ।

ममता प्रकरणमा उषाकिरणको आक्रोश : छोरीलाई कमजोर वस्तुका रूपमा नहेर्नुस्

महिलाले स्वाभिमानपूर्वक बाँच्न पाउने वातावरण बनाउनु समाजको दायित्व भएको र सुरक्षित रूपमा हुर्कने, पढ्ने तथा रोजगारी पाउने व्यवस्था गर्नु राज्यको जिम्मेवारी भएको उनको भनाइ छ।

दुई तिहाइको दम्भमा सरकार लोकतन्त्र हरण गर्न खोज्दैछ : डिला संग्रौला

नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौला पन्तले वर्तमान सरकार दुई तिहाइको दम्भमा प्रश्न गर्नेहरूलाई लखेट्ने र खेद्ने काममा लागेको आरोप लगाएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्