‘कोरोनाबाट काठमाडौंमा ठूलो दुर्घटना निम्तिने खतरा !’
दुई/तीन दिनयता काठमाडौंमा ससाना सभा भइरहेको खबर आएको भन्दै यसले कोरोना संक्रमण भयावह हुने चेतावनी मन्त्रालयले दिएको हो।
दुई/तीन दिनयता काठमाडौंमा ससाना सभा भइरहेको खबर आएको भन्दै यसले कोरोना संक्रमण भयावह हुने चेतावनी मन्त्रालयले दिएको हो।
भक्तपुर नगरपालिकाद्धारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र च्याम्हासिंह भक्तपुरमा मंगलबारदेखि ओपीडी (बहिरंग सेवा) सेवा सुरु भएको छ । केन्द्रमा कोरोनाको लकडाउनसँंगै ओपीडी सेवा बन्द भएको थियो ।
कोरोनासँगै हामीले महिनौं अथवा वर्षौंसम्म बस्नुपर्ने हुनसक्छ । यो भाइरस हामीसँग लामो समयसम्म रहनेछ । अब कोरोनासँगै बाँच्नुको विकल्प छैन ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अन्तर्राष्ट्रिय गुणस्तर मान्यता प्राप्त गरेको छ। प्रयोगशालाले आइएसओ १५१८९ चिन्ह प्राप्त गरेको हो।
सरकारले नीति अनुसार सरकारी स्वास्थ्य संस्था,महामारी नियन्त्रण अभियानमा पोषणविदलाई समावेश नगरेको गुनासो नेपाल डाइटिसियन संघको छ। संघले हालै पे्रस विज्ञप्ति जारी गरी यस्तो गुनासो गरेको हो।
स्वास्थ्यलाई केवल औषधि विज्ञानको नजरबाट मात्र नहेरी समग्र मानव जीवन र पर्यावरणीय हिसावले हेर्न जरुरी छ । जनस्वास्थ्य र पोषणको मूल आधार खानपिन र जीवनशैली भएकाले अब कृषि खेतीलाई स्वास्थ्यसँग नजोडी सुखै छैन ।
विश्वव्यापी संकट निम्त्याएको कोरोना भाइरसको संक्रमणको डरले तनहुँमा चार सय बढी विदेशबाट फर्किएका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय तनहुँका अनुसार हालसम्म चार सय १० जना विदेशबाट फर्किएकाको तथ्याङ्क संकलन भएको छ।
सरकारी निकायले पानी परीक्षण गरेर पिउनुपर्छ भन्ने सन्देश दिन जरुरी छ। ई–कोली भएको पानी पिउँदा शुद्धीकरण वा ब्लिचिङ पाउडर प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिन पनि उत्तिकै जरुरी छ। अझ बर्खाको बेला पानीमा ई–कोलीको मात्रा बढी हुन्छ। त्यसैले स्थानीय, प्रादेशिक र संघीय सरकारले यस विषयमा जनचेतना फैलाउन ढिलाइ गर्न हुँदैन। सर्वसाधारणले पनि बर्खाका बेला पानी परीक्षण गरेर खानेतर्फ ध्यान दिन जरुरी छ। अझ पानी तताएर र शुद्धीकरण गरेर मात्रै पिउनुपर्छ।
धनुषास्थित जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारी कामविहीन भएका छन्। संघीय संरचना अनुसार जिल्ला जनस्वास्थ्य कार्यालयले गर्ने कामको जिम्मेवारी प्रदेश र स्थानिय तहमा सरेपछि कर्मचारी कामविहीन भएका हुन्।
झापामा एचआइभी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक दशकमा ३५ पुगेको छ।
नेपालमा रक्तसञ्चार प्रक्रियाको असर घट्न थालेको एक अध्ययन सर्वेक्षणले जनाएको छ। राष्ट्रिय रक्तसञ्चार ब्युरोले गरेको अध्ययन प्रतिवेदनले सन् २०१८ मा रक्तसञ्चार प्रक्रियाको असर अघिल्लो वर्षको तुलनामा कम रहेको जनाइएको हो।
मुलुकभरका ७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय रहने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायमा नयाँ संरचनाका साथै दरबन्दीको मस्यौदा तयार पारेको छ। संघीयता कार्यान्वयन भएपछि मन्त्रालयले स्थानीय तह, प्रदेश र संघको नयाँ संरचना तथा त्यसलाई आवश्यक पर्ने जनशक्तिको खाका तयार पारेको हो।
चन्दननाथ नगरपालिकामा चारवटा स्वास्थ्य संस्था छन् । एक सहरी स्वास्थ्य केन्द्रसहित तीनवटा स्वास्थ्य चौकीमा औषधि अभाव हुँदै गएको छ । चन्दननाथ नगरपालिकाका स्वास्थ्य संयोजक पृथ्वीनाथ योगी, स्थानीय तह निर्वाचनपछि स्वास्थ्य संस्थामा काम गर्न कठिन भएको बताउँछन् ।
मानव स्वास्थ्य केवल व्यक्तिको शरीरमा मात्र निर्भर गर्दैन । उसको आनीबानी र व्यक्तिगत जीवनशैली, पारिवारिक सम्बन्ध, सामाजिक वातावरण र राज्यले अवलम्बन गर्ने सार्वजनिक नीतिमा पनि उतिकै भर पर्छ । यो कुरा बिल्कुलै नयाँ होइन तर धेरै मानिसलाई यसबारे ज्ञान नहुन सक्छ । हालै देखिएको बिलासी तथा आधुनिक जीवनशैली, खानपानमा आएको परिवर्तन र पश्चिमा औषधि विज्ञानको बढ्दो प्रभावले मानिसहरूको स्वास्थ्य दैनिक रूपमा प्रभावित हुँदैछ । यहाँ वर्षभरि दुखेसो गरी बचत गरेको नगद र थप ऋणसमेत लिएर ठूलो र महँगो अस्पतालमा रकम बुझाउन बाध्य मानिसहरूको भीड पनि बढ्दैछ।
गुरु पूर्णिमाको दिन कीर्तिपुरको ठूलो आयुर्वेद अस्पतालमा मलाई आधुनिक चिकित्सा विज्ञान र जडीबुटी महत्वबारे बोल्न आग्रह गरियो।