जनस्वास्थ्यमाथि खेलवाड
मरेका पशुपक्षी ओसारपसार तथा तिनको मासु बिक्रीवितरण गर्नेलाई पशु स्वास्थ्य ऐनअनुसार जरिवाना तिराएर छाड्ने होइन, कालोबजारी ऐन र उपभोक्ता संरक्षण ऐनअनुसार कडा कारबाही गर्नुपर्छ
मरेका पशुपक्षी ओसारपसार तथा तिनको मासु बिक्रीवितरण गर्नेलाई पशु स्वास्थ्य ऐनअनुसार जरिवाना तिराएर छाड्ने होइन, कालोबजारी ऐन र उपभोक्ता संरक्षण ऐनअनुसार कडा कारबाही गर्नुपर्छ
परीक्षणका नाममा जथाभाबी रगत वा दिसापिसाब, खकार तथा शरीरका विभिन्न भागका नमुना (स्याम्पल) विदेश पठाउन नपाइने भएको छ । मनपरी रुपमा रगतलगायत नमूना विदेश पठाउँदा व्यक्तिको जीनसँग सम्बन्धित (अणुवाशिंक) सम्पतिको दुरुपयोगसँगै नेपालमै हुने परीक्षण बाहिर लगेर गर्दा ठूलो रकम बाहिरिएको भन्दै स्वास्थ्य मन्त्रालयले रोक लगाएको हो ।
एउटै कर्मचारीको नाममा ३२ लाख रुपैयाँ पेश्की फर्स्यौट नभएपछि मंगलबार जिल्ला जनस्वास्थ्य कार्यालय मोरङमा अख्तियारको टोलीले छापा मारेको छ।
ग्रामीण स्वास्थ्यको समग्र गुणस्तर तथा पूर्वाधार विकासमा उत्कृष्ट योगदान दिएबापत सन् २०१६ को निक साइमन्स पुरस्कार प्युठान जिल्ला, बरौला स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक बालगोपाल श्रेष्ठले प्राप्त गरेका छन् ।