निषेधित क्षेत्र : सरकारको अलोकतान्त्रिक प्रतिरक्षा अस्त्र
मंसिर ५ देखि माइतीघरमा असन्तुष्ट आवाजलाई हठात् निषेध गरेको संघीय गृह प्रशासनले मंगलबार ‘फुटपाथ’ लाई पनि डोरीले बाँधेर अर्को चटक देखाएको छ।
मंसिर ५ देखि माइतीघरमा असन्तुष्ट आवाजलाई हठात् निषेध गरेको संघीय गृह प्रशासनले मंगलबार ‘फुटपाथ’ लाई पनि डोरीले बाँधेर अर्को चटक देखाएको छ।
सर्वसाधारणलाई विरोध र असन्तुष्टि प्रस्फुटनका लागि छुट्याइएको माइतीघर मण्डलाजस्तो सानो क्षेत्रलाई पनि उसले निषेधित तुल्याएर सर्वसाधारणको आक्रोशमाथि घिउ थप्ने काम गरेको छ।
सर्वोच्च अदालत प्रशासनले संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयविरुद्ध दर्ता गर्न लगिएको रिट निवेदन दरपीठ (दर्ता गर्न नमिल्ने) आदेश गरेको छ।
संसदीय समितिले दिइएका निर्देशनहरुको शिघ्र कार्य सम्पादन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।
लघुवित्त पीडितहरू सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन छिरेपछि सरकारले मंगलबार सिंहदरबार र संघीय संसद भवन वरिपरिको फुटपाथमा समेत हिँड्न प्रतिबन्ध लगाएको छ।
सोमबार दिउँसो संसद् बैठक चलिरहँदा लघुवित्त पीडितहरू संसद् भवन परिसरमै प्रवेश गरेर नाराबाजी गरेका हुन्।
प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवी लामिछानेले सरकारले संसदको मर्यादालाई उल्लङ्घन गरिरहेको बताएका छन्।
यस्तै, बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची समेत रहेको छ।
प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
प्रतिनिधिसभा सदस्य विना लामाले सांसदहरुलाई कानुन निर्माणका क्रममा सदनमा ‘हो र होइन’ भन्नेमा मात्रै सीमित गरिएको बताएकी छन्।
सत्तापक्ष र प्रतिपक्ष सांसदहरूबिच विवाद सुरु भएपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ।
सरकार र प्रतिपक्ष दलहरुबीच विवाद भएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद् स्थगन गरेका छन्।
त्यति मात्रै होइन, नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीले मिसन–८४ अघि बढाइसकेको छ। उसले त्यसमा निम्ति विभिन्न परियोजना निर्माणमा भइरहेका ढिलासुस्तीबारे दबाब अभियान नै सुरु गरिसकेको छ।
एमाले सांसदहरूले संसदमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने भन्दै विरोध जनाएका हुन्।