प्रम दाहालले सदनमा भारत भ्रमणका बारेमा जानकारी दिने
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चारदिने भारत भ्रमणका बारेमा संसदलाई जानकारी दिने भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चारदिने भारत भ्रमणका बारेमा संसदलाई जानकारी दिने भएका छन्।
मुलुकलाई दुधमा आत्मनिर्भर बनाउन सरकारले विभिन्न मुलुकबाट उन्नत जातका पशु ल्याउन सुरु गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने औपचारिक भ्रमण पूरा गरी फर्केकै भोलिपल्ट आइतबार प्रतिनिधिसभाको वैठक अवरुद्ध भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालको चार दिने भारत भ्रमणलाई लिएर विभिन्न कोणबाट समीक्षा भइरहेको छ। यद्यपि दाहाल आफैंले चाहिँ शनिबार साँझ स्वदेश फर्किएपछि ‘भ्रमणअघि आफूले जे सोचेको त्यो मूलभूत रूपमा पूरा भएको’ प्रतिक्रिया दिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाले भारतको चारदिने औपचारिक भ्रमण गरी आज स्वेदश फर्केका छन । भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान टु वान’ र प्रतिनिधिमण्डलस्तरमा वार्ता भएर नेपाल र भारतबीच विभिन्न द्विपक्षीय सम्झौता एवं समझदारी भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नो चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किंदैछन्। यही जेठ १७ गते भारत भ्रमण गएका प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किन लागेका हुन्। दिल्लीबाट अपराह्न ४ः २० नेपाल एयरलाइन्सको उडानबाट काठमाडौं फर्किने कार्यक्रम तय भएको छ।
पाकिस्तान सरकारले भारतको नवनिर्मित संसद् भवनको भित्ताका अङ्कित ‘भित्ते चित्र’मा राखिएको ‘अखण्ड भारत’को नक्साप्रति आपत्ति जनाएका छ।
भारतले नेपाली भू-भाग समेटेर अखण्ड भारतको नक्सा जारी गरेको विरोधमा राप्रपाको युवा संगठनले प्रदर्शन गरेको छ।
भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज विशेष विमानमार्फत इन्दौर प्रस्थान गरेका छन्।
भारतले नेपालमा दुई पेट्रोलियम पाइपलाइन र एउटा ग्रीन फिल्ड टर्मिनल निर्माण गरिदिने भएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने प्रतिवद्धता जनाएका छन्।
चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज मध्यप्रदेश जाँदै छन्। त्यहा उनले उज्जैनमा महाकालेश्वरको मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ। त्यसपछि उनी इन्दोर प्रस्थान गर्ने कार्यसूची छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार (लङटर्म पिपिए) का लागि सम्झौता भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समझदारीलाई सुपरहिट बनाउन महत्वपूर्ण निर्णय लिएको बताएका छन्।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन्।