१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रम दाहालले सदनमा भारत भ्रमणका बारेमा जानकारी दिने

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चारदिने  भारत भ्रमणका बारेमा संसदलाई जानकारी दिने भएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा उनले भारत भ्रमणका बारेमा जानकारी दिन लागेको बुझिएको छ ।भारतको चारदिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री दाहाल  शनिबार स्वदेश फर्केका हुन।

भारत भ्रमणका क्रममा  दाहालले भारतीय प्रधानमन्त्री दाहालले नरेन्द्र मोदीसँग ‘वान टु वान’ र प्रतिनिधिमण्डलस्तरमा वार्ता गरेर नेपाल र भारतबीच  ऊर्जा व्यापार र अन्तरदेशीय प्रसारण लाइन निर्माण, अन्तरदेशीय भुक्तानी, नेपालमा आर्थिक पूर्वाधार निर्माण, पारवहन सन्धि नवीकरणलगायत सम्झौता गरेका थिए।

प्रकाशित: २२ जेष्ठ २०८० ०५:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App