६ आश्विन २०८१ आइतबार
image/svg+xml

बालकुमारी घटनाबारे छिटो छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार दिउँसो ललितपुरको बालकुमारीमा भएको घटनाबारे छिटो छानबिन गर्न निर्देशन दिएका छन्।

मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको प्रतिवद्धताः ‘सङ्घीयता कार्यान्वयनमा गम्भीर छु’

प्रधानमन्त्री पुष्पकमल दाहालसँग सात वटै प्रदेशका मुख्यमन्त्रीहरूले शनिबार बिहान बालुवाटारमा संयुक्त रूपमा भेट गरी संविधानले व्यवस्था गरेका सङ्घीय अधिकारहरू कार्यान्वयनका लागि सङ्घीय सरकारको ध्यानाकर्षण गराएका छन्।

तीन बुँदे सहमति कार्यान्वयन गर्न कार्यदल गठन

प्रधानमन्त्री पुष्पकमल दाहालसँग शुक्रबार नेकपा महासचिव नेत्रविक्रम चन्दबिच भएको भेटमा २०७७ सालको फागुनमा भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न ६ सदस्यीय कार्यदल गठन भएको हो।

मुख्यमन्त्रीहरू संघियता कार्यान्वयनको ‘पोको’ बोकेर प्रधानमन्त्री भेट्न आउँदै

संवैधानिक अधिकार प्रत्यायोजनमा संघिय सरकारले कन्जुस्याइँ गरिरहेको आरोप लगाउँदै आएका मुख्यमन्त्रीहरूले एक आपसमा पटक–पटक छलफल गरिरहेका छन्।

त्रिविले लिनेछ प्रधानमन्त्रीको परीक्षा

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले यस्तो प्रतिबद्धता गरे पनि मुलुककै ठुलो र पुरानो त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा उपकुलपति पद खाली भएको दुई महिना पुग्न लाग्दासमेत दलहरूबीच भागबन्डा नमिल्दा नियुक्ति हुन नसकेको यथार्थ छ।

‘भाषण छाड्नुस्, नागरिकको निराशा चिर्नुस्’

इलामवासीले प्रधानमन्त्री पुष्पकमल दाललाई कुराभन्दा बढी काम गर्न सुझाव दिएका छन्।

नाच्न नजान्ने प्रधानमन्त्री आँगन टेढो देख्छन्!

प्रधानमन्त्री पुष्पकमल दाहाल आफूले सत्ता सम्हालेको एक वर्षमा पनि सन्तोषजनक काम नभएको भन्दै मन्त्री फेर्ने कसरतमा लागेका छन्।

समानान्तर सरकार बनाउँछु: प्रभु साह

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने माग गर्दै आएका आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अर्ध सैनिक बल निर्माणको अभियानमा जुटेका छन्।

युवालक्षित स्टार्टअप विजनेशलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले युवाहरूका निम्ति स्टार्टअप विजनेशलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छन्।

‘बिचरा’ प्रधानमन्त्री !

जब जनतामाझ नेतृत्वको खराब ‘इम्प्रेसन’ पर्छ, सर्वसाधारणले हरेक कुरामा तीव्र प्रतिक्रिया देखाउँछन्। यस्तै प्रतिक्रियाको सिकार भएका छन्, प्रधानमन्त्री पुष्पकमल दाहाल।

जनतालाई भ्रमित पार्न गणतन्त्र विरोधीले षडयन्त्र गरिरहेका छन् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरोधी शक्तिहरु अहिले जनतालाई भ्रमित पार्न षड्यन्त्र गरिरहेको बताएका छन्।

पूर्वाधार निर्माणको काम ‘ब्यारेक मोडेल’मा

सरकारले पूर्वाधार तथा विकास निर्माणको काम कम्तिमा दुई सिफ्टको प्रत्याभूति हुने गरी सकेसम्म ब्यारेक मोडेलमै लैजाने गरी नीतिगत व्यवस्था गर्ने भएको छ।

ज्येष्ठ नागरिकको नैतिक दर्शनले राष्ट्रको हितमा मार्गदर्शन गर्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले ज्येष्ठ नागरिकको महत्वपूर्ण ज्ञान, सीप, अनुभव, आदर्श तथा नैतिक दर्शनले राष्ट्रको दीर्घकालीन हित र विकासको लागि मार्गदर्शन प्रदान गरेको बताएका छन्।

‘अब सरकारको कार्यशैली बदलिन्छ’

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले एक वर्षको अवधिमा सोचेअनुसार काम गर्न नसकेको स्वीकार गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्