२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आवाजको माध्यमबाट दुनियाँ जित्ने साइग्रेस

जसले कथा भन्छ, त्यसले भन्दा बढी इफोर्ट सुन्नेले लगाउनुपर्छ। यदि सुनिदिने मान्छे र पढिदिने पाठक भएनन् भने त्यो कथाले केही प्रभाव पार्न सक्दैन।

दश बुँदे कार्यान्वयनमा समस्या छैनः महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीमा १० बुँदे कार्यान्वयनको विषयमा कुनै समस्या नरहेको बताएका छन्।

चिलिनी चोटले विश्वकप छनोटबाट बाहिर

इटालीका डिफेन्डर तथा कप्तान जर्जियो चिलिनीले चोटका कारण आगामी विश्वकप छनोटअन्तर्गत स्विट्जरल्यान्ड र नर्दन आयरल्यान्डसँगको महŒवपूर्ण खेल गुमाउने भएका छन्।

अस्ट्रेलियालाई साहिनको गति डर

अस्ट्रेलियाका कप्तान एरोन फिन्चले बिहीबार आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानको सामना गर्दा साहिन शाह अफ्रिदीको गतिमा टोलीले गर्ने प्रदर्शनले आफ्नो फाइनल यात्रा तय गर्ने बताए।

अष्ट्रेलियामा कोभिड-१९ का कारण सृजित प्रतिबन्ध सहज बन्दै

अष्ट्रेलियाको राजधानी क्षेत्र एसीटीका बासिन्दाहरूले शुक्रबारदेखि घर बाहिर जादा मास्क लगाउन अनिवार्य हुनेछैन।

संसदलाई सुचारु गर्न सभामुखले पहल गर्नुपर्छः गिरिराजमणि पोखरेल

नेकपा (माओवादी केन्द्र) का सांसद गिरिराजमणि पोखरेलले संसदलाई सुचारु गर्न सभामुखले पहल गर्नुपर्ने बताएका छन्।

जनताकाे हितभन्दा ठूलो कुरा नेता होइनः महासचिव पोखरेल

जनताका हितभन्दा ठूलो कुरा नेता र पार्टी नहुने भन्दै उनले जनताको हितमा काम गरेर २०७४ सालकै अवस्थामा पार्टीलाई पुर्‍याउनुपर्नेमा जोड दिए। उनले राजनीतिकमा अनेक सम्भावना रहेको उल्लेख गर्दै त्यसअनुसार अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे।

कोरोना प्रभावितलाई एक अर्ब बराबरको कर्जा प्रवाह

सरकारले कोरोनाबाट प्रभावित पर्यटन तथा घरेलु उद्योगका कर्मचारी तथा श्रमिकका लागि चालू आर्थिक वर्षको दोस्रो महिनासम्ममा एक अर्ब बराबरको कर्जा उपलब्ध गराएको छ।

जयनगर–कुर्था रेलमार्ग हस्तान्तरण: सञ्चालनको टुंगो अझै लागेन

भारतीय सरकारले अनुदानमा निर्माण गरेको जयनगर–कुर्था ३४.९ किलोमिटर अन्तर्राष्ट्रिय रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

संघर्षपूर्ण खेलमा मुरेलाई सफलता

‘मैले मेरो जीवनमै यस किसिमको खेल खेलिनँ होला। खेल करियरमा यति लामो तीन सेटको प्रतिस्पर्धा मैले बिरलै खेले।’

परमादेशको आधारमा बनेको सरकार समृद्धि विरुद्ध छः पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले परमादेशको आधारमा बनेको वर्तमान सरकार लोकतन्त्र, गणतन्त्र, विकास र समृद्धि बिरुद्ध रहेको आरोप लगाएका छन्।

घरेलु हिंसाबाट मारिएकी नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि ११ दिनदेखि धर्ना

पीडित परिवारले दोषीलाई कारबाही गर्न तथा दोषीउपर कारबाही प्रक्रिया अगाडि नबढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएपी मधुसुदन न्यौपानेलाई विभागीय कारबाही गर्न माग गर्दै काठमाडौंस्थित माइतिघर मण्डलामा धर्ना सुरु गरेको छ। धर्नामा बसेकी महिला अधिकारकर्मी तेलीले आफ्नो माग पूरा नहोउन्जेलसम्म धर्ना जारी रहने बताइन्।

सिड्नीमा लकडाउन अन्त्य

अहिले महामारीको असर र खतरा कम भएकाले लकडाउनको आवश्यकता नरहेको ठहर गदै अन्त्य गरिएको अधिकारीहरुको भनाइ छ।

मनोज गजुरेलले गरे दोस्रो विवाह

हास्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन्। उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमबार डोलेश्वर मन्दिरमा पुगेर विवाह गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्