८ आश्विन २०८१ मंगलबार
image/svg+xml

विकासले रोक्यो झिम्पा गाउँको बसाइसराइ

बागलुङको सुदूरपश्चिममा रहेको निसीखोला गाउँपालिका–४ झिम्पा गाउँका बासिन्दाको सोच अहिले बदलिएको छ।

स्वास्थ्य क्षेत्र सुधारको प्रयासमा छु: स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा केही परिवर्तन ल्याउने दृढताका साथ आफूले काम गरिरहेको बताएका छन्।

बस आगजनी गरेको आरोपमा ५ जना पक्राउ

मोरङको उर्लाबारी–३ मंगलबारेमा बिहीबार यात्रु वाहक आगजनी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

तौलिहवा बसपार्कमा प्रहरी बिट स्थापना

कपिलवस्तुको तौलिहवा स्थित बसपार्कमा प्रहरी बिट स्थापना गरिएको छ ।प्रहरीको कार्य योजना अनुसार महिला प्रहरी सहितको प्रहरीको सुरक्षा बिट शुभारम्भ गरिएको हो।

स्वास्थ्य बीमा व्यवस्थित बनाउन भनेजस्तो मान्छे पाउन सकिनँ: मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको बताएका छन ।

‘विकास गाउँ पुग्यो, मान्छे बजार झरे’

अहिले गाउँगाउँमा टोलटोलमा विकास पुगेको छ, मान्छे छैनन्। गाउँमा ढुंगा, माटो र काठले चिटिक्क बनेका घर रित्तिएर सुनसान बन्दै गएका छन्।

पैसा अभावमा कोही उपचारबाट बञ्चित नहोस् : मन्त्री बस्नेत

संघीय सरकारका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले आर्थिक अवस्था कमजोर भएकै कारण कोही मान्छे अकालमा मर्ने अवस्था आउन नहुने बताएका छन्।

प्लास्टिकजन्य पदार्थ मानव सभ्यताकै सत्रु :मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले प्लास्टिकजन्य पदार्थ मानव सभ्यताकै सत्रुका रुपमा देखिन थालेको बताएका छन्।

भक्तपुरमा गुडिरहेको बसबाट खसेर महिलाकाे मृत्यु

राधेराधेबाट निकोसेरातर्फ जादै गरेको बा २१ च ५३०१ नं.को हात्ती गाडीमा पछाडि सवार हाल नामथर, वतन नखुलेको बर्ष अं. ४०-४५ की महिला गाडी गुडिरहेको अबस्थामा अचानक खसी मृत्यु भएको हो।

कामको प्रचारबाजी गर्ने पक्षमा म छैनः स्वास्थ्यमन्त्री बस्नेत

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले आफू प्रचारबाजी भन्दा पनि जरो समातेर रोग पत्ता लगाइ उपचार गर्ने पद्धतिमा रहेको बताए।

विपन्न नागरिकलाई निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई दश प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गरिने बताएका छन्।

कुमाल बस्तीका बालिकालाई आधारभूत शिक्षाको समस्या

भोजपुरको मोथेटार कुमाल बस्तीका बालबालिकालाई आधारभूत शिक्षा लिन नै समस्या हुने गरेको छ।

असार १ गतेदेखि बसपार्क बाहिरबाट सवारीसाधन सञ्चालन गर्न नपाइने

काठमाडौं महानगरपालिकाले असार १ गतेदेखि बसपार्क बाहिरबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न नदिने भएको छ।

सरकारको ‘चुरे नीति’- बचाउने बहाना, सिध्याउने खेल

चुरे संरक्षण गर्ने वा चुरे सिध्याउने भन्ने विषयमा सरकारको भूमिका अस्पष्ट देखिएको छ। चुरेको संरक्षण र विनाश दुवै नीति देखाएको सरकारले ‘संरक्षण नीति’देखाउन मात्रै बनाएको विश्लेषण चुरे विज्ञहरूले गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्