७ आश्विन २०८१ सोमबार
image/svg+xml

चिसोले मुसहर बस्तीको जनजीवन कष्टकर

चिसो बढ्दै जाँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका २ मुसहर बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ।

बसमा आगलागी हुँदा १३ को मृत्यु

भारतको मध्य प्रदेश राज्यमा बसमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ। आगलागीमा परी अन्य १७ जना घाइते भएका छन्।

संसद्लाई प्रभावकारी बनाउन सकिएन : सांसद बस्नेत (अन्तर्वार्ता)

इलाम क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतले एकबर्से संसदीय अभ्यासले आफूलाई खल्लो बनाएको प्रतिक्रिया दिएका छन्।

नेकपा एसको केन्द्रीय कमिटी बैठक भोलिदेखि

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक भोलिदेखि काठमाडौँमा बस्ने भएको छ।

बसेन प्रदेशको औचित्य पुष्टिको जग

लुम्बिनी प्रदेशको अघिल्लो पाँच वर्षे कार्यकालको सरकारले प्रदेशको औचित्य पुष्टि गर्न सकेन। पटकपटक सरकारको नेतृत्व फेरिए। तर प्रदेशको औचित्य पुष्ट्याइँ गर्ने तागत भने कुनै नेतृत्वले पनि देखाउन सकेन।

सहकारीलाई चैत मसान्तभित्र बचत फिर्ताको कार्ययोजना पेस गर्न निर्देशन

सरकारले समस्याग्रस्त सहकारीलाई चैत मसान्तभित्र बचत फिर्ताको कार्ययोजना पेस गर्न निर्देशन दिएको छ।

बस र मोटरसाइकल एक आसपमा ठोक्किदा २ जनाको मृत्यु

बिपि राजमार्गस्थित सिन्धुलिको झांगाझोली रातमाटामा मोटरसाइकल र बस एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो।

स्वास्थ्य मन्त्रालयः कामभन्दा कुरै बढी

पुस १० मा सरकार गठनको एक वर्ष अवधि पूरा हुँदैछ। दोस्रो गठबन्धन सरकारको एक वर्षे कार्यकालमा स्वास्थ्य क्षेत्रमा कतिपय काम सुरु भएका छन् भने कतिपय गतिहीन अवस्थामा छन्।

‘मानवविहीन मध्यपहाड’ विज्ञले पहिल्यै भन्थे, एमालेले बल्ल देख्यो

एमालेको निष्कर्ष छ– धेरै जिल्लामा जनसंख्या वृद्धिदर ऋणात्मक छ। कतिपय गाउँबस्ती रित्तिँदै गएका छन् । विद्यार्थी अभावमा कतिपय विद्यालय बन्द हुने अवस्थामा छन् । खेतीयोग्य जमिन बाँझिँदै छ । गाउँमा श्रमका लागि युवाको अभाव छ ।

सुविधासम्पन्न भवनमा सर्‍यो मुगु प्रहरी

पुरानो संरचनामै कार्यालय सञ्चालन हुँदै आएकोमा प्रहरीको अत्याधुनिक सुविधासम्पन्न भवनमा सरेको हो।

ठेक्का सम्झौताको पाँच वर्षपछि इनरुवा सबस्टेसन तयार

ठेक्का सम्झौता भएको पाँच वर्षपछि ४०० केभी क्षमताको इनरुवा सबस्टेसन निर्माण कार्य सकिएको छ। ढिलासुस्ती हुँदै आएको सबस्टेसनको निर्माण सम्पन्न गरेर शुक्रबार उद्घाटन गरिएको हो।

डेढ वर्षभित्र शतप्रतिशत जनतामा विद्युत पुग्छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्रीले विगतमा आफ्नै नेतृत्वको सरकारले जनतालाई अँध्यारो लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्