बर्दियामा पाँच लाख बढीको खरबुजाको बिउ बरामद
भन्सार छली भारततर्फ लैजाने उद्देश्यले लुकाई छिपाई राखेको खरबुजाको बिउ प्रहरीले बरामद गरेको छ।
भन्सार छली भारततर्फ लैजाने उद्देश्यले लुकाई छिपाई राखेको खरबुजाको बिउ प्रहरीले बरामद गरेको छ।
मन्त्रालयको समन्वयमा हेलिकप्टरमार्फत उद्धार गरिएकी लामालाई थप उपचारका लागि काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा भर्ना गरिएको छ।
गण्डकी प्रदेशमा राइड सेयरिङ सेवा सञ्चालनका लागि हालसम्म पाँच कम्पनी दर्ता भएका छन्।
अनैतिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका ४७ जना विदेशी महिलालाई नेपालबाट निष्कासन (डिपोर्ट) गरिएको प्रहरीले जनाएको छ।
अप्रिल २०२३ देखि राष्ट्रपतिको रूपमा कार्यरत शहाबुद्दीनले कार्यकाल पूरा हुनुभन्दा अगाडि नै पद छाडेका हुन्।
संयोजक दाहालले संसद्, सडक र आगामी निर्वाचनलाई संघर्षका मुख्य माध्यमका रूपमा उल्लेख गर्दै आफूहरू आफ्नै शैलीमा राजनीतिक लडाइँ लड्ने बताए।
प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेर उनीहरूलाई रोक्यो । त्यसयता पनि विहिबारसम्म हजारौं प्रदर्शनकारी सडकमा उत्रिरहेका छन् ।
संस्थाहरूले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशलाई राजीनामा दिन दबाब दिइएको र नमाने महाभियोगको प्रक्रिया अघि बढाउने धम्की दिइएको आरोप लगाएका छन्।
निर्माण कार्य अन्तिम चरणमा पुगेपछि सरकारले उक्त मितिमा सुरुङमार्ग उद्घाटन गर्ने तयारी गरेको हो।
नेपाल स्टक एकस्चेञ्जको सिस्टममा समस्या आएपछि नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) मा शुक्रबार एक हजार अंकको गिरावट देखिएको छ ।
युवतीलाई गोप्य अङ्ग देखाउने शिक्षा अधिकृत धरौटीमा रिहा भएका छन्।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) मार्फतको कोष गुमाउँदा उनीहरूसँग बाँच्नका लागि अत्यन्त कम विकल्प मात्र बाँकी छन्। एचआईभीविरुद्धको लडाइँमा एक समय सक्रिय रहेका ट्रान्सजेन्डर कर्मचारीसमेत अहिले बाध्यतावश यौन कार्यमा संलग्न हुनुपरेको छ।
सरकारले सबै मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई प्रगाढ तुल्याउँदै आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई पनि निरन्तरता दिने जनाएको छ।
आपत्तिजनक तस्बिर तथा भिडियोहरू सामाजिक सञ्जालमा फैलाइएको आरोप लगाएकी हुन्।
बाग्मती नदी किनारबाट हटाइएका अव्यवस्थित बसोबास भएका क्षेत्रलाई खुला सार्वजनिक क्षेत्रका रूपमा विकास गरिने भएको छ।