४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियोबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको छ।

‘दिवा खाजा कार्यक्रम’ नेपालमा सफल: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले बालबालिकाका लागि विद्यालयमा सञ्चालन गरिएको ‘दिवा खाजा कार्यक्रम’ नेपालमा सफल भएको बताएका छन्।

प्रधानमन्त्री दाहाल इटाली प्रस्थान

साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री शनिवार साँझ इटाली प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डसँग कतारका राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल-हइलले आज शिष्टाचार भेट गरेका छन्।

सरकार जनताको अवस्था बदल्न प्रतिवद्ध छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न प्रतिवद्ध रहेको बताएका छन्।

प्रधानमन्त्री दाहाल भन्छन्: सीताले मृत्यु पनि निकै शान्त रोजिन्

प्रधानमन्त्री पुष्पकमल दाहालले पत्नी सीता दाहालले मृत्यु पनि निकै शान्त रोजेको बताएका छन्।

सीतालाई भएको प्रोगेसिभ सुपरन्युक्लियर पाल्सी के हो?

प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहाल लामो समयदेखि पिएसपी (प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी) नामक रोगबाट ग्रसित थिइन्।

दाहाललाई श्रद्धाञ्जलि दिन शीर्ष नेता नर्भिक अस्पतालमा

प्रधानमन्त्री पुष्पकमल दाहालका जीवनसंगिनी सीता दाहाललाई श्रद्धाञ्जलि दिन विभिन्न दलका शीर्ष नेताहरू थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पताल पुगेका छन्।

सल्लाहकार दाहालको निधनबाट माओवादी केन्द्र स्तब्ध

नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहालका जीवनसंगिनी एवं पार्टीका सल्लाहकार सीता दाहालको निधनबाट सिंगाे पार्टी स्तब्ध भएको जनाएको छ।

मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहालले सोलुखुम्बुमा भएको हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

देश कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नविनतम प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताएका छन्।

लिङ्देनलाई प्रधानमन्त्रीको जवाफ: तपाइँले भनेर राजीनामा गर्दिँन

प्रतिनिधिसभाको बैठकमा (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले उठाएको कुराको जवाफ दिंदै यदि आफ्नो अन्तरआत्माले भने राजीनामा दिने बताएका हुन्।

प्रधानमन्त्री दाहालले भने: विमोचनमा प्रधानमन्त्री होइन् ज्ञानुको बुबा भएर बोले

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले कार्यक्रममा अलि बढी भावुक भएको र प्रधानमन्त्री भन्दा पनि छोरीको बुबा भएर बोलेको बताएका हुन्।

प्रधानमन्त्री दाहालको प्रतिपक्षलाई प्रश्न: राजीनामा माग्दैमा दिनुपर्ने हो ?

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले संसदमा मेरो कमजोरी भन्न पाउँदिन प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो भन्दै प्रश्न गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्