४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियोबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्र संघका महासचिव  एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको छ।

खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’ पछि दाहाल र एन्टोनियोबीच भेटवार्ता भएको हो।

भेटवार्तामा पर्यावरण, खाद्य सुरक्षा र नेपाल र राष्ट्र संघबीचको सम्बन्धलाई अझ मजबुत बनाउने बारे छलफल भएको छ।

प्रकाशित: ८ श्रावण २०८० १२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App