४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘ओली चाहना सत्तारोहण कि संसद् विघटन?'

प्रतिनिधिसभाको शुक्रबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भयो। सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नआएसम्म सदन चल्न नदिने अडान लियो। एमाले सहमतिमा नआएपछि प्रतिनिधिसभाको बैठक बस्न सकेन।

बेकारको विषयमा प्रधानमन्त्रीले राजीनामा दिन नहुँने सरकारको ठहर

पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने सरकारले स्पष्ट पारेको छ।

प्रधानमन्त्रीको सचिवालयले भन्यो: भावनात्मक अभिव्यक्तिलाई बंगाएर राजनीतिकरण गरियो

प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले दाहालले दिएको अभिव्यक्तिलाई बंगाएर राजनीतिकरण गर्न खोजिएको बताएको छ।

कित्ताकाट खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषदमा लगिँदै

भूमि व्यवस्था मन्त्रालयले कित्ताकाट खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा तत्कालै लग्ने तयारी गरेको छ।

प्रधानमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षीद्वारा सदन अवरुद्ध

प्रधानमन्त्री पुष्पकमल दाहालको एक अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी एमालेसहितका दलले बुधबार प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अवरुद्ध गरेका छन्।

एमालेले संसदबाटै माग्यो प्रधानमन्त्रीको राजीनामा

बुधबारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको स्वाभिमान माथि आघात पुर्‍याएको भन्दै राजीनामाको माग गरेको हो।

प्रीतम सिंहबारे प्रधानमन्त्रीको स्पष्टिकरण: अभिव्यक्तिलाई लिएर बबण्डर मच्चाउन खोजियो

प्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तक विमोचनमा सरदार प्रीतम सिंहको बारेमा दिएको अभिव्यक्तिलाई लिएर बबण्डर मच्चाउन खोजिएको आरोप लगाएका छन्।

ऐसेलु भूमे: दुर्गम गाउँको अब्बल सामुदायिक विद्यालय

साढे तीन दशकअघि छाप्रोबाट सुरु भएको एक सामुदायिक विद्यालय स्थानीयवासीको भरथेग, शिक्षकको मेहनत र राज्यको साथका कारण अहिले अब्बल सावित हुन थालेको छ।

लम्पी स्किन रोग नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

सरकारले महामारीको रूपमा पशु चौपायामा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि सबै प्रकारका साधन स्रोत उपलब्ध गराइएको उल्लेख गरेको छ।

प्रधानमन्त्रीले दिए ‘मेमोरी किङ’ शर्मालाई बधाई

प्रधानमन्त्री पुष्पकमल दाहालले मेमोरी किङका रुपमा चर्चित अर्पण शर्मालाई बधाई तथा शुभकामना दिएका छन्।

भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुन्छौँ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुने बताएका छन्। उनले त्यसलाई सुशासनको पक्षमा नयाँ ढङ्गको क्रान्तिको संज्ञा दिएका छन्।

देश बनाउने एजेण्डा लिएर नयाँ दल आए हामी छोड्न तयार छौं: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्ति देखापरेको बताएको छन्।

यस पटक इतिहासले सम्झिने गरी राम्रो काम गर्छु: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो सङ्कल्प रहेको बताएका छन्।

प्रधानमन्त्री दाहाल भन्छन्: चीन भ्रमणमा जाँदा पोखरा एयरपोर्टमा उडान गर्नेबारे ‘ब्रेक थ्रु’ हुनेछ

प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विभिन्न सहरबाट सिधा उडान हुनेबारे आफु आशावादी रहेको बताएका छन। प्रधानमन्त्री दाहालले नै विमानस्थल उद्घाटन गरेका थिए।

जनतामा सरकार र राज्यप्रतिको विश्वास जागेको छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले जनतामा सरकार र राज्यप्रति पुनः आशा, भरोसा र विश्वास जागेको दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्